सैनामैना नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

सैनामैना नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सैनामैना नगरपालिका

सैनामैना नगरपालिका नेपालको लुम्बिनि प्रदेशको रुपन्देही जिल्लाको उत्तर पश्चिममा अवस्थित नगरपालिका हो । यो नगरपालिका विश्व शान्तिका अग्रदुत तथा महा मानव गौतम बुद्धको जन्मस्थल लुम्विनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित छ । यस नगरपालिकाको पूर्वमा बुटवल उप–महानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका-कपिलवस्तु, उत्तरमा शितगंगा नगरपालिका-अर्घाखाँची, रैनादेवी छहरा र तिनाउ गाउँपालिका-पाल्पा, दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउँपालिका रहेका छन् । साबिकको पर्रोहा र दुधराक्ष गा.बि.स. एक आपसमा गाभिन गर्इ २०७१ साल बैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । सैनामैना नगरपालिकामा ११ वटा वडा रहेका छन् । यो नगरपालिका १६२.१८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या ५५८२२ रहेको छ भने जनघनत्व ३४४.२ प्रति बर्ग कि.मि. छ । यस नगरपालिकामा वसार्इ सरार्इ गरी आउने क्रम बढ्दो रुपमा रहेको हुदाँ हालको अनुमानित जनसंख्या करीव ८० हजार रहेको छ । यस नगरपालिकाको दक्षिण भागमा वहुसंख्यक आदिवासी थारु जातिहरुको वसोवास रहेको छ भने उत्तरी भेगमा मिश्रित खालको जातजातीहरुको वसोवास रहेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाको गहनाको रुपमा ऐतिहासिक पुरातात्विक सैनामैना क्षेत्र, स्वंय उत्पत्तिमान शिव ज्योतिलिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र आदि छन् ।

सैनामैना नगरपालिकामा तिन वटा स्वास्थ्य चौकी, एउटा सहरी स्वास्थ्य सेवा केन्द्र र छ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रदान हुदै आइरहेको छ साथै १५ शैयाको नगर अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ८०,४५६

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,१४३

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ५,७६८

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    १२,७१५

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    २५,८४९

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    १,४२१

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    १,१०८

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ५,०६९

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८२

  • टेलिभिजन भएका घरधुरी (%) २

    ४९

  • लैङ्गिक अनुपात २

    ८७

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    १७,८२८

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ३,११६

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र १
  • गाउँघर क्लिनिक १२
  • खोप क्लिनिक १५
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ६
  • बर्थिंग सेन्टर १

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक २
  • औषधि पसल ३२

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
आधारभूत स्वास्थ्य सेवा केन्द्र, शदभद्रा १ होइन ९ ० ३ साधनहरू ३ ३ २
आधारभूत स्वास्थ्य सेवा केन्द्र, गंगानगर ३ होइन ५ ० ३ साधनहरू ३ ३ २
पर्रोहा स्वास्थ्य चौकी ४ बर्थिङ सेन्टर हो ११ ४ ५ साधनहरू ६ ६ ४
आधारभूत स्वास्थ्य सेवा केन्द्र, बक्सड ५ होइन ९ ० ३ साधनहरू ३ ३ २
दुधरा‌‍क्ष स्वास्थ्य चौकी ६ होइन ६ २ ४ साधनहरू ६ ६ ३
शहरी स्वास्थ्य केन्द्र, अमि ७ होइन ३ ० ३ साधनहरू ३ ३ १
आधारभूत स्वास्थ्य सेवा केन्द्र, बांसगढी ८ होइन ३ ० ३ साधनहरू ३ ३ १
आधारभूत स्वास्थ्य सेवा केन्द्र, चञ्खिपुर ९ होइन ५ ० ३ साधनहरू ३ ३ २
आधारभूत स्वास्थ्य सेवा केन्द्र, झिम्झिमे १० होइन ९ ० ३ साधनहरू ३ ३ २
सालझण्डी स्वास्थ्य चौकी ११ होइन ११ १ ५ साधनहरू ६ ६ १
कुल कर्मचारी संख्या ७१ ७ ३९ ३९ २०
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक६
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१८
  • जनसंख्या (प्रति मस्वास्वका) ११३३
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २०६३
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २०३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १४२१
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सैनामैना नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७३.३ ५४.७ ७९.९ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८४.६ ९२.१ ९७.४ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९५.७ ९१.४ ९९.८ ९६.७ ९४.७  
जे.इ कभरेज ११९.३ ११८.५ १०९.१ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६४.३ ६०.१ ७६.२ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ४.८ ६.५ ५.४ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १४३.४ ९६.६ १४८.६ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १.८ २.१ ४.४ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६५.६ ५०.७ ७३.५ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३९.७ ५०.८ ४७.६ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९९.५ ८७.५ ९७.७ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २९.९ २२.२ ५.७ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २४२.२ २४३.८ २४३.४ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९१.७ ९५.८ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ २ २ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७५ ६२.२ ९१.२ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६५.४ ४९.८ ७३.३ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २४.१ २५.३ २७.७ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २४.१ २५.३ २७.७ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १८ १७ ११.४ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ६.१ ९.७ ८.२ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १२७.७ ११५.२ १४३.६ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९०.३ ९०.९ ९१.३ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० १.८ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ४५.३ ३५.४ ४०.१ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

- -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सैनामैना नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ८९१,३३६,३४१ २५२,०२६,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३५,८६५,२०० ४४,९२१,७५५ ५०,६००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २६,२९१,६०० २४,०८४,७५५ २५,६००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ९,५७३,६०० २०,८३७,००० २५,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - -
बजेट खर्च (%) ८५ ४४,९२१,७५५ ५०,६००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Sainamaina Municipality

ठेगाना : सैनामैना, रुपन्देही, नेपाल

टेलिफोन : ०७१-४४०५५३

वेबसाइट : www.sainamainamun.gov.np

नगर प्रमुख

नाम : फणेन्द्र प्रसाद शर्मा

सम्पर्क : ९८५७०३५०३०

ईमेल : sharmaphanendra519@gmail.com

उप-प्रमुख

नाम : बिना राना

सम्पर्क : ९८४७०५८३६२

ईमेल : binarana2028@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : जनक थापा

सम्पर्क : ९८५७०७९१११

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : वसन्त कुमार श्रेष्ठ

सम्पर्क : ९८५७०३५५७५

ईमेल : health.sainamaina@gmail.com

सूचना प्रबिधि अधिकृत

नाम : अस्मित खड्का

सम्पर्क : ९८५७०७५९७२

ईमेल : asmitkhadka1129@gmail.com

जनस्वास्थ्य निरीक्षक

नाम : दिपक पाण्डे

सम्पर्क : ९८४१९८०४०२

ईमेल : dpkpandey1990@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-29 08:39:38