सम्मरीमाई गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

सम्मरीमाई गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सम्मरीमाई गाउँपालिका

सम्मरीमाई गाउँपालिका लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । यो गाउँपालिका पश्चिम हुलाकी सडक अन्र्तगत भैरहवा लुम्विनी खण्डको बनगाईदेखि करीब २० किलोमिटर दक्षिण, २७.३८९७७० पूूर्वी देशान्तर र ८३.३०००८६ उत्तर अक्षांशसम्म अवस्थित छ । पूर्वमा मर्चवारी गाउंपालिका, पश्चिममा लुम्विनी सांस्कृतिक नगरपालिका, उत्तरमा कोटहीमाई गाउंपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सिमाना भित्र उत्तर पश्चिम हुदै बग्ने दानव नदीसंगै प्राकृतिक, भौगोलिक, सास्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार यस गाउँपालिकामा महिला २१,६०९ र पुरुष २१,६९१ गरी जम्मा ४३,३०० जनसंख्या रहेको छ । यस पालिकामा जम्मा ७ वटा वडाहरु रहेका छन् र प्रत्यक वडामा आधारभूत स्वास्थ्य सेवा प्रवाहको लागि स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु रहेका छन् ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ४४,३६६

    २०७९/८०
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ९५०

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ४,७६६

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ९,०४५

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ११,६६१

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु ७

    १,१९५

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या ७

    ९५०

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,०११

  • लैङ्गिक अनुपात २

    १०८

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १५,०३७

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ३,०८६

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ६
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक २१
  • खोप क्लिनिक २४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र १
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
करौता स्वास्थ्य चौकी २ - १८ १ ३ साधनहरू ६ ५ १
थुम्पिहवा परहवा स्वा.चौकी ३ - ११ १ ३ साधनहरू ६ ४ १
फरेना स्वास्थ्य चौकी ४ प्रशुती केन्द ९ २ ३ साधनहरू ६ ५ ५
रोईनीहवा स्वास्थ्य चौकी ५ प्रशुती केन्द ११ २ ३ साधनहरू ६ ५ ३
असुरैना स्वास्थ्य चौकी ६ प्रशुती केन्द १६ ४ ३ साधनहरू ६ ४ १
बेतकुइया स्वास्थ्य चौकी ७ - ११ ० ३ साधनहरू ६ ५ १
आधारभूत स्वास्थ्य सेवा केन्द्र,-०१, सम्मरिमाई १ - - - ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ७६ १० ३६ २८ १४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी६
  • जनसंख्या (प्रति मस्वास्वका) ५८४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १५८५
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १२०
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ३९८
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सम्मरीमाई गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९८.९ १०१.४ १००.२ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८६ १०३.५ ९९.९ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८७.४ ९६.१ १०१ ९६.७ ९४.७  
जे.इ कभरेज ६२.४ ७४.४ ९४.२ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ८१.६ ९०.२ ८९.६ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ५.२ ५.४ ५.२ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १२०.१ १२८.८ ११२.८ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.८ १.२ ३.३ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ८४ ८९.१ ९९.७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ७८.८ ८४.८ ८०.६ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९१.९ १०१.९ ९८.८ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ८३.३ ६६.७ ६६.५ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ४३.२ ३०.३ ३८.१ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ३४९.८ ३४८.१ ४११.६ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०१.२ १०४.५ १०७.९ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत १२७.१ १२४.१ १५३.३ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ८७.३ ८८.९ ९९ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ७४ ८४ ८०.४ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ७४ ८४ ८०.४ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ५९.३ ४९.१ ५०.३ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या १ ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १४.२ १६.१ १३.१ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ०.१४ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० १०० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ७८.५ ५३.५ १३३.५ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० ९१.७ ९६.३ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.४४ ०.८६ ०.६९ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ९५ ७४.१ ७६.५ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८-७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सम्मरीमाई गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ४६०,०००,००० ५३०,०००,००० ५५७,५८४,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३३,४००,००० १०,४००,००० ११८,२१०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २३,४००,००० २,३००,००० ५९,१०५,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १०,०००,००० ८,१००,००० ४०,४००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट १८,७०५,०००
बजेट खर्च (%) ८३ ८१ -
तालिका

महत्वपूर्ण सम्पर्क

Sammarimai Rural Municipality

ठेगाना : फरेना, रूपन्देही, लुम्बिनी प्रदेश, नेपाल

टेलिफोन : ९७७-९८५७०१६९५६

वेबसाइट : https://sammarimaimun.gov.np/officials

अध्यक्ष

नाम : बिनोद कुमार श्रीवास्तव

सम्पर्क : ९८५७०१२६५१

ईमेल : binodshrivastav676@gmail.com

उपाध्यक्ष

नाम : कुमारी प्रियंका शाही सिंह

सम्पर्क : ९८६०७०६५९९

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : राजेश मल्लाह

सम्पर्क : ९८५७०१६९५६

ईमेल : sammarimairm@gmail.com

जन स्वास्थ्य निरीक्षक, अधिकृत छैठौं स्वास्थ्य

नाम : मुन्सी प्रसाद माझी

सम्पर्क : ९८५७०१६७३०

ईमेल : munshi.bet@gmail.com

सि.अ.हे.व.

नाम : चतुर्भुज चौबे

सम्पर्क : ९८४७०५४७९०

ईमेल : chaturbhujchaubey31@gmail.com

सूचना प्रविधि सहायक

नाम : राज कुमार हरिजन

सम्पर्क : ९८५७०१४९५६

ईमेल : itco.raj@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 04:06:21