सरावल गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

सरावल गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सरावल गाउँपालिका

नेपालमा पहिलोपटक भएको संविधान सभा बाट संविधान निर्माण भइ सदियौ देखि रहेको एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्था बाट संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रुपमा रुपान्तरण गर्ने क्रममा नयाँ व्यवस्था गरिएका ७५३ स्थानीय तह मध्ये नवलपरासी (बर्दघाट - सुस्ता पश्चिम ) जिल्लामा ७ स्थानीय तहको व्यवस्था भएको छ | जस मध्ये सरावल गाउपालिका चुरे पहाड देखि भारतको सिमाना सम्मको भूभाग ओगटेको अत्यन्तै सम्भावन बोकेको सुन्दर , उर्वर भूमि , औधोगिक , कृषि , पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको क्षेत्र हो | साविक तिलकपुर , मनरी , सरावल , बडहरादुबौलिया , रामपुर खडौना र भुजहवा गा.वि.स . मिलाएर सरावल गाऊपालिका गठन भएको हो | यसको केन्द्र  साविक सरावल गा.वि.स. को कार्यालयमा रहेको छ |२०६८ को जनगणना अनुसार ३७४१८ जनसंख्या रहेको यस गाऊँपालिकाको क्षेत्रफल ७३.१९ वर्ग कि. मि. र २०७४ को निर्वाचनको तथ्यांक अनुसार कुल २०८१९ मतदाता रहेका छन् | यस गाऊँपालिकको पूर्वमा प्रतापपुर र बर्दघाट नगरपालिका , पश्चिममा पाल्हिनन्दन गाऊँपलिका र रामग्राम नगरपालिका उत्तरमा बर्दघाट र सुनवल नगरपालिका , दक्षिणमा भारत पर्दछन् | जातीय , भाषिक र सांस्कृतिक विविधता भित्रको एकता विशेषताको रुपमा रहेको यस गाऊँपलिकाको मुख्य पेशा कृषि भएपनि व्यापार सरकारी अर्धसरकारी र वैदेशिक रोजगारी आर्थिक श्रोतको रुपमा रहेको छ |

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ४३,०७४

    २०७९/८०
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ७०३

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ३,४९६

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ७,१४४

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १२,७०२

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु १

    ९०२

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या १

    ७०७

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,०५६

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ६७

  • टेलिभिजन भएका घरधुरी (%) २

    ५३

  • लैङ्गिक अनुपात २

    ९५

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १२,६२८

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,०५९

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ६
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक २०
  • खोप क्लिनिक २७
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ३

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र २
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
तिलकपुर स्वास्थ्य चौकी १ - ७ ० ४ साधनहरू ६ ४ १
मनरी स्वास्थ्य चौकी २ प्रसुती केन्द्र ८ २ ३ साधनहरू ६ ६ ४
सरावल स्वास्थ्य चौकी ३ - १० ० ३ साधनहरू ६ ६ १
म सामुदायिक स्वास्थ्य इकाइ ४ - ६ १ ४ साधनहरू २ ४ ०
बडहरा स्वास्थ्य चौकी ५ - ५ १ ५ साधनहरू ६ ४ १
रामपुर स्वास्थ्य चौकी ६ - १० ० ३ साधनहरू ६ ३ १
भुझहवा स्वास्थ्य चौकी ७ प्रसुती केन्द्र ९ २ ३ साधनहरू ६ ५ ३
मनरी आयौर्बेद अयौशधालय २ - ० ० ० साधनहरू २ २ ०
नारारिक आरोग्य केन्द्र मंगलापुर ४ - ० ० ० साधनहरू ० ० १
कुल कर्मचारी संख्या ५५ ६ ४० ३४ १२
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१५
  • जनसंख्या (प्रति मस्वास्वका) ७८३
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १२६७
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १५०
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४५१
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सरावल गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ८१ ७५.४ ८९.५ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८३.८ ८८.५ १००.४ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८५ ८९.१ ९७ ९६.७ ९४.७  
जे.इ कभरेज ८४.२ ८९.४ १०५.९ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७१.४ ६४.३ ८०.२ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ०.४४ ३.१ १.१ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९९.२ ९५.५ ९५.१ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.५ २.७ १.७ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६६.९ ६१.१ ७९.७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ७२.४ ४४.५ ७४.५ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ८९.४ ९६.५ ९९.५ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ३३.२ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ३३.३ १३.९ १६.३ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.२२ ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ३४७.१ २९०.७ ३३७ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९५.७ ९१.५ ९६.८ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या २ २ ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८०.९ ७५.४ १०२ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५९.५ ६०.८ ७९.५ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर १३.३ १७.८ २२.१ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत १३.३ १७.८ २२.१ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २८.९ ३९.८ ५८.४ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ९.६ ८.८ ८.६ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ५७.१ ६३.४ ८५ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ७२.७ १०० १०० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.४ १.६ ३.३ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६८.२ ५७.७ ४९.९ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७६/७७

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सरावल गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५४५,६५३,४५७ ५३१,१८४,००० ५६८,७१३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ५२,१९३,००० ४६,२०३,२०० ६४,११३,२५०
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३७,७१४,००० ३४,८००,००० ५१,४५०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १४,४७९,००० ११,४०३,२०० १२,६६३,२५०
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) ७४ ८२ ६४,११३,२५०
तालिका

महत्वपूर्ण सम्पर्क

Sarawal Rural Municipality

ठेगाना : सरावल गाउँ कार्यपालिका कार्यालय सरावल , नवलपरासी (बर्दघाट - सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश, नेपाल

टेलिफोन : -

वेबसाइट : www.sarawalmun.gov.np

अध्यक्ष

नाम : सुखाडी प्रसाद चौधरी

सम्पर्क : ९८५७०४५८११

ईमेल : sukhadichaudhary999@gmail.com

उपाध्यक्ष

नाम : बासमती चमार

सम्पर्क : ९८५७०४६१८५

ईमेल : basmatiharijanchamar@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : विशाल मिश्रा

सम्पर्क : ९८५७०४६२६६

ईमेल : bishalmishra80@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : ओमनारायण देवकोटा

सम्पर्क : ९८४७५४५८१०

ईमेल : devkotaom@gmail.com

सूचना प्रविधि अधिकृत

नाम : रिना कुर्मी

सम्पर्क : ९८५७०४७९६०

ईमेल : rinakurmi54@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-08 16:54:31