सर्केगाड गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

हुम्ला

सर्केगाड गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सर्केगाड गाउँपालिका

कर्णाली प्रदेशकाे हुम्ला जिल्लामा पर्ने सर्केगाड गाउँपालिका साविकका ८ वटा गा.वि.स.हरू मिलेर बनेको गाउँपालिका हो । यस गाउँपालिकामा ८ वटा वडाहरू रहेका छन् । राष्ट्रीय जनगणना २०७८ अनुसार ११०४०जनसङख्या रहेकाेछ । जनघन्तव  ३२ /व्यक्ती वर्ग. कि.मि रहेको यस गाउँपािलकाकाे क्षेत्रफल ३०६.७ वर्ग. कि.मि रहेकाे छ । गाउँपािलका भित्र ६ वटा स्वास्थ्य चौकी  रहेका छन् ।जैर स्वास्थ्य चौकी वडा नं. १, रिप स्वास्थ्य चौकी वडा नं. २, सायाँ स्वास्थ्य चौकी वडा नं. ४, गोठी स्वास्थ्य चौकी वडा नं. ५, बराँइ स्वास्थ्य चौकी वडा नं. ६, रोडीकोट स्वास्थ्य चौकी वडा नं. ७ रहेका छन् । स्वास्थ्य चौकी नभएका वडाहरूमा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । पर्यटकीय महत्व बोकेको दुधे दह यसै गाउँपालिका भित्र अवस्थीत छ । https://www.facebook.com/sarkegad.gaupalika.5

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ११,४४४

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ३१९

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १,५६६

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    २,२६२

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    २,७६०

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ३८३

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ३०५

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ११७

  • मोबाइल फोन भएका घरधुरी (%) ५

    ५०

    /
  • टेलिभिजन भएका घरधुरी (%) ५

    १५

    /
  • लैङ्गिक अनुपात २

    ११

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ४,२७८

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या १

    ६११

    /
  • कूल प्रजनन् दर २

    ५

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना ५ स्थानीय तह

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

स्थानीय तह २०७९

जातिगत आधारमा जनसंख्या वितरण

स्थानीय तह २०६९

वार्ड अनुसार जनसंख्या वितरण

स्थानीय तह २०७९

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ६
  • सामुदायिक स्वास्थ्य ईकाई ६
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १८
  • खोप क्लिनिक १८
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ३

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
रिप स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ ४ २
सायाँ स्वास्थ्य चौकी ४ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ ५ १
बराइ स्वास्थ्य चौकी ६ बर्थिंग सेन्टर १० ० ३ साधनहरू ५ ३ २
रोडीकोट स्वास्थ्य चौकी ७ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ २ ३
गोठी स्वास्थ्य चौकी ५ बर्थिंग सेन्टर ८ २ ३ साधनहरू ५ ३ १
जैर स्वास्थ्य चौकी १ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ ४ १
उनापानी आधारभूत स्वास्थय सेवा केन्द्र ३ - ० ० ३ साधनहरू ० ० २
छ्यागि सामुदाइक इकाइ ६ - ० ० ३ साधनहरू ० ० २
तुम्च सामुदायिक स्वास्थ्य इकाइ १ - ० ० ३ साधनहरू ० ० २
छिडिनाट्टा सामुदायिक स्वास्थ्य इकाइ १ - ० ० ३ साधनहरू ० ० २
राहदेउ आधराभुत स्वास्थ्य केन्द्र ८ - ० ० ३ साधनहरू ० ० २
फुच्चा सामुदाइक स्वास्थ्य इकाई ८ - ० ० ३ साधनहरू ० ० २
भुवा कल्लास सामुदाइक स्वास्थय इकाइ ० - - - ३ साधनहरू ० ० २
ग्युसि सामुदाइक स्वास्थय इकाइ ३ - ० ० ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ५४ ६ ३० २१ २६
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी६
  • जनसंख्या (प्रति मस्वास्वका) २१२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ५४५
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ६४
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ६४
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सर्केगाड गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १०३.६ १०२.३ ५२.१ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ११६.४ १०६.८ ६०.१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १२०.५ १२१.९ ५६.९ ९५ ९४.७  
जे.इ कभरेज ८४ ८६.८ ० ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६२.२ ६२.२ ० ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ० १.३ ७.६ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १२९.५ १११ ५.६ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ०.४ ९.२ ८.४ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५८.८ ४७ ५३.५ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६१.५ ४३.८ ५१.९ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ८२.५ ७६ ८४.१ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० १०० ७४.३ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ११२.७ ६४.५ ५१.१ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.७३ ०.१२ ०.२८ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६०४.१ ५४० ४८३ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९०.५ ८३ ७१.३ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० २ ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७२.६ ७३ ५६.७ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४०.७ ४८ ३५.६ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ६५.९ ५६ ६२.४ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ४७.८ ४४ ५३.८ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ८.८ २६ ४०.८ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या १ ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १४.९ १४.१ २१.४ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ० ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १०९.२ ८३.८ ८५.७ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९-०८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सर्केगाड गाउँपालिका
२०७६/७७ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ३३२,९२३,००० ३९०,०००,००० ३४०,०००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ७३,६९२,००० ४३,७००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३६,८४६,००० ३७,२००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ५,७२०,००० ६,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ३१,१२६,००० ५००,०००
बजेट खर्च (%) - -
तालिका

महत्वपूर्ण सम्पर्क

Sarkegad Rural Municipality

ठेगाना : सर्केगाड गाउँपालिका ०४, सायाँ, हुम्ला कर्णाली प्रदेश नेपाल

टेलिफोन : ९८५८३९०३७४

वेबसाइट : http://sarkegadmun.gov.np/

गाउँपालिका अध्यक्ष

नाम : ठान बाहादुर रोकाया

सम्पर्क : ९८५८०२५१८८

ईमेल : rokayathan2020@gmail.com

गाउँपालिका उपाध्यक्ष

नाम : चन्द्रसिहं कार्कि

सम्पर्क : ९८६८३४१९७८

ईमेल : karkichandra50@gmail.com

प्रमुख प्रशासकिय अधिकृत

नाम : नर रावत

सम्पर्क : ९८६९६२६६०

ईमेल : rawatnara@gmail.com

स्वास्थ्य संयोजक

नाम : किरण बुढाथोकी

सम्पर्क : ९८४९१००००१

ईमेल : kiranxetri99@gmail.com

सुचना अधिकृत

नाम : बिरमान बोहोरा

सम्पर्क : ९८४८३१५५२०

ईमेल : bohorabirman@gmail.com

स्वास्थ्य सह संयोजक

नाम : जय नन्दा बुढा

सम्पर्क : ९८६८२९६२०२

ईमेल : budhajayananda@gmail.com

सूचना तथा संचार प्रविधि अधिकृत

नाम : शेखर शाही

सम्पर्क : ९८६४९५१८८४

ईमेल : sarkegadmun.ito@gmail.com

नाम : सुनिल वाग्ले

सम्पर्क : ९८६९२२४२७१

ईमेल : Sunil_Wagle@ssbhnepal.org

हे पो इन्चार्ज

नाम : निरञ्जन शाही

सम्पर्क : ९८६३२४९५३८

ईमेल : nirajanshahi@gmail.com

हे पो इन्चार्ज

नाम : चन्द्र सिंह कार्की

सम्पर्क : ९८४९०८३००७

ईमेल : chandrasingh@gmail.com

हे पो इन्चार्ज

नाम : उप्जन रोकाया

सम्पर्क : ९८६८३४१३९२

ईमेल : rokayaupjan@gmail.com

हे पो इन्चार्ज

नाम : मदन रोकाया

सम्पर्क : ९८६४९८०५४८

ईमेल : madanrokaya@gmail.com

हे पो इन्चार्ज

नाम : पौशारा शाही

सम्पर्क : ९८६८२५३१२८

ईमेल : pausharashahi@gmail.com

स्वास्थ्य साखा

नाम : बखत बुढा

सम्पर्क : ९८४८३३२९००

ईमेल : budhabakhat@gmail.com

हे पो इन्चार्ज

नाम : बबर जंग पाल

सम्पर्क : ९८४८१६७५५९

ईमेल : babarjung.pal087@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 04:51:30