शारदा नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सल्यान

शारदा नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय शारदा नगरपालिका

शारदा नगरपालिका नेपालकाे पछिल्लाे विभाजन अनुसार कर्णाली प्रदेशमा पदर्छ । १९८.३८ बर्ग कि.मी. रहेकाे यस शारदा नगरपालिकाकाे उत्तरमा सिध्धकुमाख गाउँपालिका, पश्चिम तर्फ बनगाड कुपिन्डे नगरपालिका, दक्षिणमा छत्रेश्वरी, त्रिवेणी र कालीमाटी गाउँपालिका रहेका छन् भने पूर्वमा छत्रेश्वरी गाउँपालिका र बागचाैर नगरपालिका रहेका छन् । सल्यान जिल्लाकाे तत्कालिन ७ गा.वि.स. खलङ्गा, मार्के, हिवल्चा, कजेरी, सजैवल टाकुरा, स्यानीखाल र डाँडागाउँ मिलेर बनेकाे हाे । यस नगरपालिकाकाे नामाकरण यस नगरपालिकामा बग्ने शारदा खाेलाकाे नाममा गरिएकाे हाे । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    ३४,६६३

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ५९८

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या २

    ३,२०६

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या २

    ७,६५५

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) २

    १०,३१५

  • अनुमानित गर्भवती महिलाहरु १

    ७६९

  • अनुमानित जिवित जन्मको संख्या १

    ६००

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,५०९

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८३

  • टेलिभिजन भएका घरधुरी (%) २

    ३६

  • लैङ्गिक अनुपात २

    ९६

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १०,०२०

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,९२९

२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ७
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र २
  • गाउँघर क्लिनिक २७
  • खोप क्लिनिक ३७
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ७
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम ५
  • पोलिक्लिनिक १
  • औषधि पसल ९

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ८
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी ६५
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
हिवल्चा स्वा.चाै. ११ बर्थिङ सेन्टर ९ १ ४ साधनहरू ५ ५ ४
मार्के स्वा.चाै. ८ बर्थिङ सेन्टर ९ १ ५ साधनहरू ५ ६ २
सेज्वालटाकुरा स्वा.चाै. ४ - ९ - ३ साधनहरू ५ ५ १
खलङ्गा स्वा.चाै. १ - ९ - ३ साधनहरू ५ ३ -
कजेरी स्वा.चाै. ७ बर्थिङ सेन्टर ९ २ ४ साधनहरू ५ ५ ३
डाँडागाउँ स्वा.चाै. १५ - ९ - ३ साधनहरू ५ ५ १
आधारभूत स्वास्थ्य सेवा केन्द्र ३ ३ - - - ३ साधनहरू - - ३
आधारभूत स्वास्थ्य सेवा केन्द्र ५ ५ - - - ३ साधनहरू - - ३
अाधारभुत स्वास्थ्य केन्द्र ६ ६ - - - ३ साधनहरू - - ३
अाधारभुत स्वास्थ्य केन्द्र ९ ९ - - - ३ साधनहरू - - ३
अाधारभुत स्वास्थ्य केन्द्र १० १० - - - ३ साधनहरू - - ३
अाधारभुत स्वास्थ्य केन्द्र १२ १२ - - - ३ साधनहरू - - ३
अाधारभुत स्वास्थ्य केन्द्र १४ १४ - - - ३ साधनहरू - - ३
रातामाटा शहरी स्वास्थ्य केन्द्र ११ - - - ३ साधनहरू - - ३
सुनटाकुरा शहरी स्वास्थ्य केन्द्र ४ - - - ३ साधनहरू - - ३
स्यानिखाल स्वास्थ्य चाैकी १३ बर्थिङ सेन्टर ९ - ३ साधनहरू ५ ४ २
कुल कर्मचारी संख्या ६३ ४ ३५ ३३ ४०
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू१
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१४
  • जनसंख्या (प्रति मस्वास्वका) ५५०
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १०५०
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १९२
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १९२
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ३४६६३
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ५७७७

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक शारदा नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०८०/८१ २०७९/८० २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १०४ १०५ ९६ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ९५ ९०,४ ९५ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८४ ९९ ९६.१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९४ ९६.९ ९६.१ ९५ ९४.७  
जे.इ कभरेज ९६ ९३ १०८.८ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६७ ११४ ९१.४ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत १० ११ १२ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ० १०९.२ ० १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १ २.७ १.६ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ३७२ २७७ १.४७ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १०० २६६ १८९ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०० ९७६ ९७.४ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ८५ ५० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २७६ ५६.९ ७६.१ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ०.०४ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४३२ ०.१४ ५५४.७ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९९ ९९ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ४ ६ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८८ १२० १९७.७ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ४८ ५१ ४३ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ३८५ ३४० १४८.८ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर १९१ २६७ १८१ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ७३ ९३ २०.१ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३८५ ७४ ० ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ९ ९ २४.२ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ९६ १०० ८३.८ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९१ ९६ ९२ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ० ७६.३३ १०६.६ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९२०८०

स्वास्थ्य क्षेत्रमा बजेट

- -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट शारदा नगरपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु )
स्वास्थ्य बजेट (सबै स्रोत)
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%)
तालिका

महत्वपूर्ण सम्पर्क

Sharada Municipality

ठेगाना : शारदा न.पा. २, सल्यान

टेलिफोन : ०८८-५२०४३८,०८८-५२०१३८

वेबसाइट : -

नगरपालिका प्रम्रख

नाम : प्रकाश भण्डारी

सम्पर्क : ९८५७८४५०१९

ईमेल : -

नगरपालिका उप प्रमुख

नाम : सुस्मीता सापकोटा सुनार

सम्पर्क : ९८६४९५६७८४

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : ओम प्रकाश देवकोटा

सम्पर्क : ९८५११३८१११

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : बिरेन्द्र हमाल

सम्पर्क : ९८५७८४४८२१

ईमेल : hamalbiren7@gmail.com

सुचना तथा सञ्चार प्रविधि अधिकृत

नाम : नविन मल्ल

सम्पर्क : ९८४८१६१३६३

ईमेल : info@shaaradamun.gov.np

स्वास्थ्य शाखा उप प्रमुख

नाम : अनुलक्ष्मी थापा

सम्पर्क : -

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-01 00:18:06