शिवराज नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

कपिलवस्तु

शिवराज नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय शिवराज नगरपालिका

शिवराज नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो । शिवराज नगरपालिकाकाे नाम शान्तिका अग्रदुत गौतम बुद्धको गृह जिल्ला कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रशिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको हाे । शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१।०१।२५ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई, विसुनपुर जवाभारी, शिवगढी, थुन्हिया र लालपुर गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो । सामुन्द्रीक सतहबाट ७०० फिटदेखी १००० फिट  सम्मको उचाईमा रहेको यस नगरपालिकाको क्षेत्रफल २८४.०८ वर्ग कि.मी. छ । पूर्वमा बुद्धभूमी नगरपालिका, पश्चिममा विजयनगर गाउँपालिका, उत्तरमा अर्घाखाँची र दाङ्ग जिल्ल्ला र दक्षिणमा कृष्णनगर र महाराजगंज नगरपालिका रहेकाे छ । २०६८ को जनगणना अनुसार नगरपालिकाको कुल जनसंख्या ६६७८१ मध्ये ३३१६१ पुरुषकाे संख्या रहेकाे छ र अरू बाँकि महिलाकाे संख्या रहेकाे छ ।

चन्द्रौटा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ८६,८२६

  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,९२४

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ९,६२६

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    १६,९७७

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १८,७३६

  • अनुमानित गर्भवती महिलाहरु ७

    २,३५३

  • अनुमानित जिवित जन्मको संख्या ७

    १,८७७

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ३,१३०

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ५,२१८

  • टेलिभिजन भएका घरधुरी (%) २

    २,८००

  • लैङ्गिक अनुपात २

    ९९

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    २८,१६९

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या ७

    ६,६९८

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ८
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र १
  • गाउँघर क्लिनिक ३८
  • खोप क्लिनिक ४७
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर ५

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम १
  • पोलिक्लिनिक -
  • औषधि पसल ५५

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ४
  • एआरटि केन्द्र ४
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ११
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी ५
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
शिवपुर स्वा.चाै १ प्रशुती केन्द १० ३ ५ साधनहरू ६ ६ ४
चनई स्वा.चाै ३ प्रशुती केन्द १० ३ ५ साधनहरू ६ ६ ४
बिरपुर स्वा.चाै ६ प्रशुती केन्द ११ ३ ३ साधनहरू ६ ६ ३
जवाभारी स्वा.चाै ७ - ११ ० ५ साधनहरू ६ ५ १
बिसुनपुर स्वा.चाै ८ - ११ २ ४ साधनहरू ६ ५ १
शिवगडि स्वा.चाै ९ प्रशुती केन्द १९ ४ ५ साधनहरू ६ ६ ४
लालपुर स्वा.चाै १० - १३ ० ४ साधनहरू ६ ५ २
थुन्हिया स्वा.चाै ११ प्रशुती केन्द १२ ३ ५ साधनहरू ६ ५ ४
आधारभुत स्वास्थ्य सेवा केन्द्र ४ - ८ ० ३ साधनहरू ० ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र २ - ६ ० ३ साधनहरू ० ० २
आधारभुत स्वास्थ्य सेवा अस्पताल ५ - ९ ० ३ साधनहरू ० ० ६
सामुदायिक स्वास्थ्य इकाइ, धानखाेला ९ - ० ० ३ साधनहरू ० ० ३
शहरी स्वास्थ्य केन्द्र, लक्ष्मनपुर ८ - ० ० ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या १२० १८ ४८ ४४ ३८
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी३५
  • जनसंख्या (प्रति मस्वास्वका) ७२४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १९७३
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १३१
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४७१
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ८६८२६
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ४३४१३

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक शिवराज नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७५/७६ २०७६/७७ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९३.४ ७९.८ ८६ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९३.७ ७२.१ ९१ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९०.५ ८२.२ ८३ ९६.७ ९४.७  
जे.इ कभरेज ९१.८ ७६.६ ८७ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७८ ५८.५ ७६ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ६.७ ७.७ १० १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १०५ ९२.७ ९५ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.७ ४.७ ९ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७८.५ ६४.५ ५३ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६७.९ ५२.४ ७१ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९९.२ ८५.४ ८८ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ५३.५ ५७.२ ३ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०३ ०.८९ ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४२०.७ ६६१.३ ० ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९५.७ ५३.७ २८१ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या २ १ ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८४.३ ७८.९ ८३ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६७.८ ६७.३ ५८ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ३४.१ ३४.४ ५३ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २४.२ २२.२ ५३ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २४.२ २२.२ ५५ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ३ ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १२.७ ८.७ २२ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.६६ ०.६८ ९९ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १००१ १०० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ८५.३ ८१.३ १०८ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९२.९ ८४.६ ९४ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ३ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६२.३ ६३ ५५ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०२०/२१
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट शिवराज नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ९६६,७२७,६५० १,१५५,९१७,००० ९४६,०८१,१७०
स्वास्थ्य बजेट (सबै स्रोत) १२६,४००,००० ८५,८००,००० ९२,४३०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ९०,२२०,००० ४७,९००,००० ५८,१९५,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ३६,१८०,००० ३७,९००,००० ३४,२३५,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) - - -
तालिका

महत्वपूर्ण सम्पर्क

Shivaraj Municipality

ठेगाना : शिवराज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय चन्द्रौटा कपिलवस्तु लुम्बिनी प्रदेश नेपाल

टेलिफोन : ०७६-५४०१४७/०७६-५४०११८

वेबसाइट : https://shivrajmun.gov.np

नगर प्रमुख

नाम : अजय थापा

सम्पर्क : ९८५७०५५००४

ईमेल : -

नगर उप प्रमुख

नाम : शिव कुमारी चाैधरी

सम्पर्क : ९८५७०१४५३६

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : बाबुराम पौडेल

सम्पर्क : ९८५७०८६१११

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : चुडामणि भट्टराई

सम्पर्क : ९८५७०१४७५४

ईमेल : chudamani.menu@gmail.com

कम्प्युटर अपरेटर

नाम : प्रकाश वि.क.

सम्पर्क : ९८५७०१४४९९

ईमेल : prakashbk@shivarajmun.gov.np

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-29 15:31:57