सिमकोट गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

हुम्ला

सिमकोट गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सिमकोट गाउँपालिका

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तर पश्‍चिम भाग मा सिमकोट गाउँपालिका रहेको छ l यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका, पश्‍चिम र उत्तरमा नाम्खा गाउँपालिका, रहेका छन् । साविकका ५ गा.वि.सहरु सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया र स्याँडा मिलेर बनेको यस गाउँपालिकामा हाल ८ (आठ) वटा वडाहरु रहेका छन् l राष्ट्रिय जनगणन २०७८ अनुसार यस गाउँपालिकामा १२१३०  जनसंख्या रहेको छ । जसमा पुरुष ६१०१ र महिला ६०२९ जना रहेका छन् l सुन्दर प्रकृतिक वनोट, जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्ग कि.मी रहेको छ l प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गरिरहेको छ l सिमकोट बिमान स्थलमा विद्धुतीय सुचना बोर्ड राखेर हुम्ला आउने पर्यटकहरूको लागि आवस्यक सुचनाहरू दिदैं आईरहेकोछ । यस गाउँपालिकामा १ जिल्ला अस्पताल ४ वटा स्वास्थ्य चौकी ३ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ५ वटा सामुदायीक स्वास्थ्य इकाईहरु रहेका छन् । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    १२,२३०

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    २२३

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १,२८८

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    २,२६३

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ३,५४५

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ३३६

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    २६५

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या ५

    १३७

  • मोबाइल फोन भएका घरधुरी (%) ५

    ९६

  • टेलिभिजन भएका घरधुरी (%) ५

    ६५

  • लैङ्गिक अनुपात २

    १०७

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    ४,२९३

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ५१७

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली ५ स्थानीय तह २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • शहरी स्वास्थ्य केन्द्र -
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल १

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी -

थप सेवाहरू

  • सामुदायिक स्वास्थ्य इकाइ ५
  • आधारभूत स्वास्थ्य सेवा केन्द्र ३
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
जिल्ला अस्पताल ५ प्रसुती केन्द्र ४ ६ ५ साधनहरू १७ ६ ३२
ठेहे स्वास्थ्य चौकी २ प्रसुती केन्द्र ९ २ ३ साधनहरू ६ ५ २
बरगाउँ स्वास्थ्य चौकी ३ प्रसुती केन्द्र ९ ० ३ साधनहरू ६ ६ १
डाँडाफया स्वास्थ्य चौकी ७ प्रसुती केन्द्र ९ १ ३ साधनहरू ६ ४ २
स्याडा स्वास्थ्य चौकी ८ प्रसुती केन्द्र ९ ३ ३ साधनहरू ६ ६ २
दोजाम आधारभूत स्वास्थ्य सेवा केन्द्र १ - ० ० ३ साधनहरू ० ० ३
कुम्बालीक जिउला सामुदायिक स्वास्थ्य इकाइ १ - ० ० ३ साधनहरू ० ० ३
बुराँउसे आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ - ४ ० ३ साधनहरू ० ० ३
माथिल्लोगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र ६ - २ ० ३ साधनहरू ० ० ३
चौगनफया सामुदायिक स्वास्थ्य इकाइ ७ प्रसुती केन्द्र ० १ ३ साधनहरू ० ० ३
खोल्सी सामुदायिक स्वास्थ्य इकाइ ८ - ० ० ३ साधनहरू ० ० ३
साँता सामुदायिक स्वास्थ्य इकाइ ८ - ० ० ३ साधनहरू ० ० ३
सिमकाेट गाउँपालिका स्वास्थ्य शाखा ५ - ० ० ० साधनहरू २ ३ ३
हिल्दुम सा. स्वास्थ्य इकाई ४ - ० ० ३ साधनहरू ० ० ३
कुल कर्मचारी संख्या ४६ १३ ४३ ३० ६६
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू१
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक५
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी४०
  • जनसंख्या (प्रति मस्वास्वका) २६६
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ४०८
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २६
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) -
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) १२२३०
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) १२२३०

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सिमकोट गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १२२.४ ८४.५३ ९४.१ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८८.८ ७३.७४ ९८.१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८५.६ ११५ ७२.९ ९५ ९४.७  
जे.इ कभरेज १४६.८ १२३.११ ६७.४ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५६.६ ४४.२ ४४.१ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.५ १३.२ ० ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ८४.८ ८३.४५ १०६ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १२७.४ ९१.९५ १०० ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत २७.१ २१.३६ ७९ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत २८.५ ३१.४६ ९२ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०५ ८२.३७ ८३.२८ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ६१.८ ७८.३२ ११६ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ४ ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ३०८.९ ३७९.६ ४३९.५ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ६६.२ ७९.८९ ८९.४ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० २ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६५.६ ६८.४६ ११७.८ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४७.६ ६७ ७९.४ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ८८.९ १०० १०७.२ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ८१.९ ९९.९९ १०१ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३९.६ ५३.०९ ८४.८ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ३८.९ ८.१५ ३९.९ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १२७.२ २.८ ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ५० ६९.६ १०० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.७१ ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १४०.६ ६७.४६ १९९ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७६/०७७
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सिमकोट गाउँपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) ३७५,५६२,००० ४०६,९४९,८०० ४६,९१७,०००
स्वास्थ्य बजेट (सबै स्रोत) २८,२८५,००० ३४,६३४,००० ३४,६५०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १९,३२२,००० २८,०००,००० २९,०५०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ८,९६३,००० ५,३००,००० ४,५००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट २,७८४,८८० १,३३४,००० १,१००,०००
बजेट खर्च (%) - ९८ ९२
तालिका

महत्वपूर्ण सम्पर्क

Simkot Rural Municipality

ठेगाना : सिमकोट गाउँपालिका, सिमकोट ०५, हुम्ला, कर्णाली प्रदेश, नेपाल

टेलिफोन : ०९७७-०८७६८००९४

वेबसाइट : www.simkotmun.gov.np

अध्यक्ष

नाम : बिजय भण्डारी

सम्पर्क : ९८५८३२०७९६

ईमेल : info@simkotmun.gov.np

उपाध्यक्ष

नाम : सुशिला रोकाया

सम्पर्क : ९८५८३९१५५३

ईमेल : info@simkotmun.gov.np

नि. प्रमुख प्रशासकीय अधिकृत

नाम : उजीर रोकाया

सम्पर्क : ९८५८३२०१९२

ईमेल : ujir.rokaya34@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : नर बहादुर भण्डारी

सम्पर्क : ९८४९९३७७८८

ईमेल : nayanbhandari32@gmail.com

स्वास्थ्य शाखा उप प्रमुख

नाम : बसन्ती रावत

सम्पर्क : ९८६८१४०२८९

ईमेल : basantirawat45@gmail.com

सूचना तथा संचार प्रविधि अधिकृत

नाम : छिरिङ युङडुङ लामा

सम्पर्क : ९८४८३१७१५५

ईमेल : ito.simkotmun@gmail.com

बरगाउ स्वास्थ्य चाैकि

नाम : रविजङ शाही

सम्पर्क : ९८४३६२६६३१

ईमेल : rabindrashahi18@gmail.com

डाडाफया स्वास्थ्य चाैकि

नाम : सन्ताेष बाेहाेरा

सम्पर्क : ९८४२६६५७५७

ईमेल : santoshbohara53@gmail.com

स्याडा स्वास्थ्य चाैकि

नाम : लबी रावत

सम्पर्क : ९८४३७४९८२६

ईमेल : labirawat11@gmail.com

ठेहे स्वास्थ्य चाैकि

नाम : दान बहादुर बोहोरा

सम्पर्क : ९८५८३२११६३

ईमेल : danbohara73@gmail.com

स्वास्थ्य शाखा

नाम : मनमाँया अाेली

सम्पर्क : ९८६३७४०४७१

ईमेल : manmayaolishahi55@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 12:15:58