सिम्ता गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सुर्खेत

सिम्ता गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सिम्ता गाउँपालिका

सिम्ता गाउँपालिका सुर्खेत जिल्लाको उत्तर पूर्वी भागमा रहेको गाउँपालिका हो । नेपालको संघीय शासन प्रणालीअन्तर्गत राज्य पुनरसंरचनामा स्थानीय तहको नयाँ सिमांकन गर्दा यो गाउँपालिका साबिकका ८ वटा गाबिस घोरेटा¸काफलकोट¸आग्रिगाउँ¸बजेदिचौर¸राकम¸काप्रिचौर¸डाँडाखाली र खानीखोला मिलेर स्थापना भएको हो ।गाउँपालिकाको पुर्वमा सल्यान जिल्ला पश्चिममा सुर्खेत जिल्लाकै चिङ्गाड गाउँपालिका उत्तरमा जाजरकोट जिल्ला र दक्षिणमा सुर्खेत जिल्लाकै गुर्वाकोट गाउँपालिका पर्दछ। यस गाउँपालिकाको कुल चेत्रफल  २२९१५ हेक्टर रहेको छ। मुख्य रुपमा छेत्री त्यसपछि क्रमश कामी, ठकुरी, दमाई, बाहुन, मगर, सार्की र सन्यासी जातीको बसोबासरहेको छ।छेत्रफलको हिसाबले यो गाउँपालिका सुर्खेत जिल्लाको ९ वटा स्थानीय तह मध्ये चौथो सानो गाउँपालिका हो ।

 

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    २३,३३२

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ४१४

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    २,०१७

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ४,४९३

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ६,३३८

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ५२२

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ४१६

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ३,८४४

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ४,७६०

  • टेलिभिजन भएका घरधुरी (%) २

    ५५९

  • लैङ्गिक अनुपात २

    ७९

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ६,३२३

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,६१७

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ८
  • सामुदायिक स्वास्थ्य ईकाई ४
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक २१
  • खोप क्लिनिक २८
  • आधारभूत स्वस्थ सेवाकेन्द्र १
  • बर्थिंग सेन्टर ९

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल ७

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ९
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८२

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
घोरेटा स्वास्थ्य चौकी १ बर्थिंग सेन्टर ९ ० ५ साधनहरू ५ २ १
काफलकोट स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर १२ १ ५ साधनहरू ५ ५ २
आग्रिगाउँ स्वास्थ्य चौकी ३ बर्थिंग सेन्टर ११ १ ५ साधनहरू ५ ३ ५
बजेडिचौर स्वास्थ्य चौकी ४ बर्थिंग सेन्टर ९ १ ५ साधनहरू ५ ५ ४
राकम स्वास्थ्य चौकी ६ बर्थिंग सेन्टर १२ ३ ५ साधनहरू ५ ५ ५
काप्रिचौर स्वास्थ्य चौकी ७ बर्थिंग सेन्टर ११ २ ५ साधनहरू ५ ५ ३
डाँडाखली स्वास्थ्य चौकी ८ बर्थिंग सेन्टर १२ १ ५ साधनहरू ५ ५ २
खानिखोला स्वास्थ्य चौकी ९ बर्थिंग सेन्टर १६ १ ५ साधनहरू ५ ५ २
खनेटा सामुदायिक स्वास्थ्य इकाइ १ बर्थिंग सेन्टर ० ० ३ साधनहरू ० ० ५
द्रुपला सामुदायिक स्वास्थ्य इकाइ २ - ० ० ३ साधनहरू ० ० ३
बाँखर्क सामुदायिक स्वास्थ्य इकाइ ३ - ० ० ३ साधनहरू ० ० ३
आधारभुत स्वास्थ्य सेवा केन्द्र आली ५ - ६ ० ३ साधनहरू ० ० ४
बैसपानी सामुदायिक स्वास्थ्य इकाइ ७ - ० ० ३ साधनहरू ० ० ३
सिम्ता गाउँपालिका स्वास्थ्य शाखा ६ - ० ० ० साधनहरू २ २ २
कुल कर्मचारी संख्या ९८ १० ४२ ३७ ४४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८१

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८१
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक८
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी३९
  • जनसंख्या (प्रति मस्वास्वका) २३८
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ६३१
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ५२
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ५८
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सिम्ता गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०८०/८१ २०७९/८० २०७९/८०  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७७ ७४ ७६ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) १०७ ९२ १११ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९६ ९१ ९३ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १०५ ९८ ९६ ९५ ९४.७  
जे.इ कभरेज ११२ ८७ ११५ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६५ ६७ ६६ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ८ ६ ६ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १०३ ९७ १०८ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २ १ २ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६९ ६५ ७९ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १०० १०० १०० ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०० १०० १०० ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ३३ ५० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १० ४ ११ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६१३ ५४८ ५९५ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० १०० १०० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६४ ५४ ६९ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) १९० १६६ १५६ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ७७ ९१ ७९ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५८ ५७ ६० ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ५७ ५६ ५६ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ४७ ५७ ३९ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १२ १२ १३ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ७३ ११४ ९७ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० ९६ ९५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.४३ ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ९८ ९७ ९७ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१-०८२

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०२३
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सिम्ता गाउँपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५०८,०३०,१९३ ४१४,२००,००० ६००,०००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ५८,१३८,००० ५७,७३०,००० ६४,१०९,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ५०,६२८,००० ४९,०३०,००० ५६,२५९,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ७,५१०,००० ८,७००,००० ७,५५०,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - ३००,०००
बजेट खर्च (%) ८३ ८९ -
तालिका

महत्वपूर्ण सम्पर्क

Simta Rural Municipality

ठेगाना : सिम्ता गाउँपालिका

टेलिफोन : ९८५८०७७५००

वेबसाइट : http://simtamun.gov.np/

अध्यक्ष

नाम : ऐन बहादुर चन्द

सम्पर्क : ९८४८०२९५५८

ईमेल : ainbahadurchand2028@gmail.com

उपाध्यक्ष्य

नाम : गोमा शर्मा ( रेग्मी )

सम्पर्क : ९८६८१०२६४३

ईमेल : NA

प्रमुख प्रशासकीय अधिकृत

नाम : जगत बहादुर घर्ती

सम्पर्क : ९८५८०७७५००

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : बिरेन्द्र पुन

सम्पर्क : ९८५८०५४६७०

ईमेल : punbirendra6666@gmail.com

सूचना अधिकारी

नाम : किरण गौतम

सम्पर्क : ९८४४७५७५७५

ईमेल : kirangautam178@gmail.com

सि.अ.हे.व.

नाम : गगन बहादुर हुन्चिङ्ग

सम्पर्क : ९८५८०५२२२१

ईमेल : gaganhunching221@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-10-08 12:24:08