सियारी गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

सियारी गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सियारी गाउँपालिका

सियारी गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देही जिल्लामा अवस्थित छ । भौगोलिक हिसाबले ८२ डिग्री २० मिनेटदेखि ८२ डिग्री २८ मिनेट पूर्वी देशान्तर र २७ डिग्री ३१ मिनेटदेखि २७ डिग्री ३७ मिनेट ३० सेकेण्ड उत्तरी अक्षांशमा अवस्थित रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल ६६.१७ बर्ग किलोमिटर रहेको छ। सियारी गाउँपालिकाको उत्तरमा सुद्धोधन गाउँपालिका रहेको छ, पश्चिम र दक्षिणमा मायादेवी गाउँपालिका रहेको छ भने पूर्वमा तिलोत्तमा र ओमसतिया गाउँपालिका रहेको छ ।

यस गाउँपालिका अन्तगर्त  रुपन्देही जिल्लाका पुराना गाउँ विकास समितिहरू (चिल्हिया, मैनहिया, हर्नैया, दयानगर, र पश्चिम अमवा )   समावेस छन  र जम्मा ७ वटा र्वाड रहेका छन ।

गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ वडा छोएर बग्ने सियारी खोलाको  नामबाट गाउँपालिकाको नामकरण गरिएको हो। सियारीको अधिकतम तापक्रम ४३.४० डिग्री, न्युनतम तापक्रम ८.७८ डिग्री रहेको पाईन्छ । 

सचेत राजनैतिक दल र उत्प्रेरित गाउँवासी समेत यो गाउँपालिकाको दरिलो अनि दीगो विकासको श्रोतका रूपमा रहेका छन्। यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ ।  स्थानीय बासिन्दाको आम्दानीकोमुख्य श्रोतको रूपमा वैदेशिक रोजगारी पनि एक हो।  विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ४७,२६०

  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ९६५

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ४,८४२

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ९,२५७

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १३,७८५

  • अनुमानित गर्भवती महिलाहरु ७

    १,१७२

  • अनुमानित जिवित जन्मको संख्या ७

    ९९४

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,५३१

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७७

  • टेलिभिजन भएका घरधुरी (%) २

    ४९

  • लैङ्गिक अनुपात २

    ९३

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १३,१८३

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,९०५

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १५
  • खोप क्लिनिक १५
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल ९

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
चीलिया स्वास्थ्य चौकी १ हैन १२ १ ३ साधनहरू ६ ६ ०
मैनहिया स्वास्थ्य चौकी २ हैन १३ २ ३ साधनहरू ६ ६ ०
हर्निया स्वास्थ्य चौकी ३ हो ९ ४ ५ साधनहरू ६ ७ ३
छपिया स्वास्थ्य चौकी ४ हो १० ४ ५ साधनहरू ६ ६ ४
अमवा स्वास्थ्य चौकी ७ हैन १० ० ३ साधनहरू ६ ८ २
सामुदायिक स्वास्थ्य इकाई -बोहरुवा ३ हैन ० ० ० साधनहरू ० ० ०
सामुदायिक स्वास्थ्य इकाई बैदौली ५ हैन ९ ० ० साधनहरू ० ० २
सामुदायिक स्वास्थ्य इकाई मिलन चोक ६ हैन ७ ० ० साधनहरू ० १ १
कुल कर्मचारी संख्या ७० ११ ३० ३४ १२
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) ६७५
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १३९०
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०७
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ५८६
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ४७२६०
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ४७२६०

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सियारी गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७३.६ ७४.६ ८० १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८३.४ ९२.८ ९५.५ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८५.१ ९१.८ १००.९ ९६.७ ९४.७  
जे.इ कभरेज ७६.६ ९४.३ ११३.८ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६०.१ ६५.४ ७७.४ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.४ २.६ ३.५ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ११६.५ १५३.६ १२५.९ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.८ ३.७ ३.८ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५७.६ ६२.१ ७९.४ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३९.४ ४७.९ ४९ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९१.७ ८१.८ ९४ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २६.८ २१.९ ७.४ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०४ ०.२८ ०.०४ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २६२.७ २४५.१ २३६.६ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ८६.१ ९६.८ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ २ ३ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६९.५ ६८.४ ९३.१ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५५.४ ६१.६ ७९.२ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ३२ ३८ ३८.५ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २४.७ ३८ ३८.५ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १०.५ १९.७ ५८.३ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ८.५ ८.९ ७.५ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.६ ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ६९.१ ८२.५ १०७.७ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ६२.५ ९३.८ ८२.५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.२२ ०.४२ ०.८८ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ७४.४ ६६.२ ६१.८ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७७

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सियारी गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ७०५,०२८,००० ६३९,४००,००० ८६८,३२४,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ४,३०३,२४२,२९५ ६,३५०,४००,००० ५,९७७,६००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ४,२९४,९६७,२९५ ४,२७७,०००,००० ३,७२७,८००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ८,२७५,००० २,०७३,४००,००० २,२४९,८००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) ७८ ७८ ९१
तालिका

महत्वपूर्ण सम्पर्क

Siyari Rural Municipality

ठेगाना : -

टेलिफोन : -

वेबसाइट : -

अध्यक्ष

नाम : थानेश्वर घिमिरे

सम्पर्क : ९८५७०२६६८८

ईमेल : siyarimun@gmail.com

उपाध्यक्ष

नाम : तारा थारु

सम्पर्क : ९८१७०११७५३

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : रोमनाथ न्यौपाने

सम्पर्क : ९८५७०१६११९

ईमेल : romneupane1@gmail.com

आर्थिक प्रशासन शाखा

नाम : नरनारायण प्रसाद न्यौपाने

सम्पर्क : ९८५७०३२०४१

ईमेल : narayan041.paudel@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : बुध्दिबहादुर घर्ती

सम्पर्क : ९८५७०६११२४

ईमेल : buddhibg27@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-01 00:49:55