सुद्धोधन गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

सुद्धोधन गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सुद्धोधन गाउँपालिका

शुद्धोधन गाँउपालिका लुम्बिनि प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका विभिन्न स्थानिय तह मध्ये एक हो । सौ.फर्साटीकर, मानपकडी, मानमटेरिया र ख.वनगाई गा.वि.स.हरुको समायोजनबाट ७ वडामा विभाजित यो गाँउपालिकाको नाम गौतम बुद्धका पिताको नामबाट नामाङ्कित भएकोले यस शुद्धोधन गाँउपालिकाको छुट्टै पहिचान रहेको छ । 

२०७८ सालको जनगणना अनुसार शुद्धोधन गाँउपालिकाको कुल जनसंख्या मध्ये महिला 21337 जना र पुरुष 20570 गरि जम्मा 41907 रहेको छ । यस गाँऊपालिकाको वार्षिक जनसंख्या वृद्धिदर : 1.97 प्रतिशत रहेको छ ।

शुद्धोधन गाँउपालिकाको पूर्वमा तिलोत्तमा न.पा., पश्चिममा गैडहवा गा.पा., उत्तरमा सैनामैना न.पा. तथा बुटवल उप म.न.पा. र दक्षिणमा सियारी गा.पा. र मायादेवी गा.पा. पर्दछन् ।  यस गाँऊपालिका अन्तर्गतका सबै वडामा स्थापित स्वास्थ्य संस्थाहरुमार्फत गाउँपालिकाले जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ४२,३०४

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ६८७

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ३,४२७

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ७,०९१

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १२,७०४

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    ८४७

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    ६६१

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,७६०

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७४

  • टेलिभिजन भएका घरधुरी (%) २

    ४५

  • लैङ्गिक अनुपात २

    ९३

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    १०,४२६

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,७८७

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १२
  • खोप क्लिनिक १३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर १

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल ८

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक २
  • निजी ५
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
आधारभूत स्वास्थ्य सेवा केन्द्र, सिसई १ होइन ० ० ३ साधनहरू २ ० २
खडवा बनगाई स्वास्थ्य चौकी २ होइन - २ ३ साधनहरू ६ ६ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३ होइन ० ० ३ साधनहरू २ - २
मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र ४ हो १४ ६ ५ साधनहरू १४ १४ ५
मानपकडी स्वास्थ्य चौकी ५ होइन १० २ ३ साधनहरू ६ ६ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र, ६ होइन ० ० ३ साधनहरू २ - २
मानमटेरिया स्वास्थ्य चौकी ७ होइन - २ ३ साधनहरू ६ ६ ०
कुल कर्मचारी संख्या २४ १२ ३८ ३२ ११
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७७

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक६
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१४
  • जनसंख्या (प्रति मस्वास्वका) १७६३
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १३२२
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ७१
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ८४७
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) १०५७६
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सुद्धोधन गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७८.३ ७४.४ ८८.३ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९०.८ ९३.४ १०५.६ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९५.५ ९०.७ १०६.३ ९६.७ ९४.७  
जे.इ कभरेज ९५.१ १०२.८ ११२.१ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६६.२ ६७.७ ८६.२ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ६.९ ३.४ २ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १२१.३ ९६.६ १४२.६ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ४.१ २.५ ४.५ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६५.२ ५५.२ ९०.३ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ४३.१ २९.२ ७८.८ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९८.३ ६९.३ ९७.४ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ८२.५ २०.१ ३७.९ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ०.४८ ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २६५ २६३ ३३४.३ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९६.४ १०० १००.२ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० १ ३ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८०.२ ८२.९ ११८.४ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६५.६ ५८.७ ९०.१ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ३९.९ ३२.२ ४६.८ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ३९.९ ३२.३ ४६.९ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ०.११ ९२.२ २०.९ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १९.२ १४.१ १०.७ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० १.१ ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० १०० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १०१.३ ७५.७ ११५.४ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९३.३ ९५.१ ९३.८ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.२ ०.९५ १.७ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या - - - ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ७५.३ ५६.६ ६६.६ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सुद्धोधन गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ६४९,५३८,६०० ५७९,२९५,२५५ ६३८,४०८,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३५,४४२,००० २८,४४६,००० ३९,७००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २७,८००,००० २६,५४६,००० २९,१००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ५,४००,००० १,९००,००० ५,९००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट २,२४२,००० ४,७००,०००
बजेट खर्च (%) ९१ ९२ ३९,७००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Suddhodhan Rural Municipality

ठेगाना : मानपकडी–५, रुपन्देही, नेपाल

टेलिफोन : ०७१-४२३०४०,४२३०४१,४२३०४२

वेबसाइट : https://shuddhodhanmunrupandehi.gov.np/

गापा अध्यक्ष

नाम : बिष्णु प्रसाद बस्याल

सम्पर्क : ९८५७०२७२९८

ईमेल : bishnuprasadbashyal16@gmail.com

उपाध्यक्ष

नाम : शान्ता देवि ज्ञवाली

सम्पर्क : ९८४७०३४३०७

ईमेल : shantadevig@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : लेखनाथ पोखरेल

सम्पर्क : ९८५७०८४५७८

ईमेल : cao.srm.rupandehi@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : समिर भण्डारी

सम्पर्क : ९८४७०२६२९१

ईमेल : samirbhandari92@gmail.com

प्रवक्ता

नाम : केशव प्रसाद अधिकारी

सम्पर्क : ९८५७०२४००८

ईमेल : adhikarikeshav44@gmail.com

सूचना अधिकारी

नाम : डिल्ली राज अर्याल

सम्पर्क : ९८५७०८४५८३

ईमेल : dillirajaryal9@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-05 13:07:56