सुनवल नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

सुनवल नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सुनवल नगरपालिका

नवलपरासी व.सु.प. जिल्लाको सुनवल नेपालको पहिलो बालमैत्री नगरपालिका हो । नवलपरासी जिल्लाको चुरे क्षेत्रको सानो हिस्सा, उत्तरमा पाल्पा जिल्ला, दक्षिणमा रामग्राम नगरपालिका, पूर्वमा सरवल गाउँपालिका, उत्तर पूर्वमामा वर्दघाट नगरपालिका उत्तर-पश्चिममा देवदह नगरपालिका रूपन्देही जिल्ला रहेको यस नगरपालिकामा १३ वटा वडाहरू रहेका छन् । यो नगरपालिका समुन्द्री सतह बाट १३८ देखि १०२३ मिटर सम्म रहेको छ र १७३.५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । 

सुनवल नगरपालिकाका अधिकांश बासिन्दाहरू हिन्दू र अन्य बौद्ध र मुसलमान छन् । नगरपालिकाका ९९% नागरिकहरू साक्षर छन् र सबै बालबालिकाहरु स्कूल जान्छन् र बालबालिकाहरुको स्थानीय प्रशासनमा अर्थपूर्ण सहभागिता तथा योगदान रहेको छ । स्थानीय तहको निर्वाचनमा नवनिर्वाचित निकायले १० जुलाई २००८ देखि नगरपालिकामा काम गरिरहेको छ। सुनवाल नेपालको तराई र पहाडी क्षेत्रको सिमानामा पर्ने स्थानीय तह हो ।
बाबा बर्दागोरिया, महल पोखरी, सोमनाथ बाबा, बिहार, मामी सती सवारीया, उत्तरायण मन्दिर, ओमेश्वर मन्दिर, ऐतिहासिक देवदह पोखरी (तारगौली ताल), खड्कट्टी क्षेत्र, डाकापानी पिकनिक स्पट, स्वाठी पोखरी, बंकट्टी बुद्ध प्रतिमा, बैरागनाथ मन्दिर, दामोदर स्वरुप, कृष्ण, शहीद बिष्णु पाण्डे फाउन्डेशन आदि यस नगरपालिकाका मुख्या एतिहाँसीक, धार्मिक तथा पर्यटकिय स्थलहरू हुन्  ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ६६,९६२

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १,०६७

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ५,१९८

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १०,७८२

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    २१,६७१

  • अनुमानित गर्भवती महिलाहरु १

    १,४०५

  • अनुमानित जिवित जन्मको संख्या १

    १,०९७

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ७,१२५

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८६

  • टेलिभिजन भएका घरधुरी (%) २

    ९१

  • लैङ्गिक अनुपात २

    ८५

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या

    १७,८६०

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या

    ३,०६२

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र १
  • गाउँघर क्लिनिक ११
  • खोप क्लिनिक १२
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ९
  • बर्थिंग सेन्टर १

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम १
  • पोलिक्लिनिक -
  • औषधि पसल १७

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ३
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी १५
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
सुनवल सहरी स्वास्थ्य केन्द्र १ - - - ३ साधनहरू ० ० १
आधारभूत स्वास्थ्य सेवा केन्द्र २ - - - ३ साधनहरू ० ० २
आधारभूत स्वास्थ्य सेवा केन्द्र ३ - - - ३ साधनहरू ० ० २
आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ - - - ३ साधनहरू ० ० २
आधारभूत स्वास्थ्य सेवा केन्द्र ५ - - - ३ साधनहरू ० ० २
आधारभूत स्वास्थ्य सेवा केन्द्र ६ - - - ३ साधनहरू ० ० २
आधारभूत स्वास्थ्य सेवा केन्द्र ७ - - - ३ साधनहरू ० ० २
सुनवल स्वास्थ्य चौकी ८ - ९ २ ५ साधनहरू ६ ५ ०
स्वाठी स्वास्थ्य चौकी ९ - ९ १ ५ साधनहरू ६ ६ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र १० - - - ३ साधनहरू ० ० २
आधारभूत स्वास्थ्य सेवा केन्द्र ११ - - - ३ साधनहरू ० १ १
रामनगर सामुदायिक अस्पताल १२ - - - ० साधनहरू - - -
रामनगर स्वास्थ्य चौकी १२ - १० १ ३ साधनहरू ६ ६ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र १३ - - १ ३ साधनहरू ० १ १
सुनवल प्रसुती गृह १ प्रसुती गृह - २ ५ साधनहरू ० ० ५
सुनवल नगरपालिका स्वास्थ्य शाखा ४ - - - - ३ २ २
कुल कर्मचारी संख्या २८ ७ २१ २१ २४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक४
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी४३
  • जनसंख्या (प्रति मस्वास्वका) २३९२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ३१८९
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २०१
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १४०५
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ६६९६२
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ३३४८१

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७७०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सुनवल नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ६५.१ ५५.३ ६९.७ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७८.९ ८६.२ ८२.८ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९६.६ ८४.१ ८७.१ ९६.७ ९४.७  
जे.इ कभरेज ९६.६ ९८.३ ९४.५ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६१.३ ६५.९ ६८.८ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ०.१५ १ १.९ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ८७.४ ११३.२ ८०.३ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ४.८ १.६ ०.९ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६१.७ ६२.६ ९४.२ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत २८.३ १९.९ १०.१ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०० ९३.१ ९१.५ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ४४ ३७.४ १६.८ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०४ ० ०.०४ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) १९७.७ १८०.७ १५३.२ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९७.५ ९९.७ ९४.४ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८१.५ ७५.१ ९७.५ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६५ ६२.६ ९४ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ६.३ ७.८ १०.१ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ६.३ ७.८ ६.५ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ४.८ ५.५ ३३.६ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ७.३ ८.८ ६.१ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० २.५ ०.८६ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० १०० १०० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १४१.८ १४७.८ १४६.३ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ७२.४ ८९.९ ९०.४ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.४ २ ३ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ५७.३ ६३.२ ४८.५ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७७०७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सुनवल नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ८५०,४३३,९६४ १,२८५,६६०,७४२ १,१८१,८६३,७०२
स्वास्थ्य बजेट (सबै स्रोत) ३१,७००,००० ४८,२५०,००० ६३,४००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २३,०००,००० ३९,८००,००० २४,२००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ८,७००,००० ४,०००,००० ३९,२००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - ४,४५०,००० -
बजेट खर्च (%) ८० ६५ ६३,४००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Sunawal Municipality

ठेगाना : सुनवल नगरपालिका कार्यालय सुनवल, नवलपरासी पश्चिम, लुम्बीनी प्रदेश, नेपाल

टेलिफोन : ९७७७८५७०११०

वेबसाइट : www.sunwalmun.gov.np

नगर प्रमुख

नाम : विमला अर्याल

सम्पर्क : ९८५७०४८१०२

ईमेल : bimalaaryal67@gmail.com

उप–प्रमुख

नाम : सूर्य प्रसाद दुबे

सम्पर्क : ९८५७०४८१०३

ईमेल : suryadubi123@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : भक्तिराम मरासिनी

सम्पर्क : ९८५७६३८१११

ईमेल : bbbbmarasini@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : कृष्ण प्रसाद न्यौपाने

सम्पर्क : ९८५७०३८३४१

ईमेल : neupanekrishna9841@gmail.com

सूचना अधिकारी

नाम : मोहन राज ज्ञवाली

सम्पर्क : ९८५७०४५६५४

ईमेल : suchanaadhikari@sunwalmun.gov.np

स्वास्थ्य शाखा उप प्रमुख

नाम : चुरामणि नेपाल

सम्पर्क : ९८५७०४५५८१

ईमेल : cmnepal7@gmail.com

सूचना प्रविधि अधिकृत

नाम : कुमार बिभोर सिंह

सम्पर्क : ९८४१४५७३०९

ईमेल : ito.sunwalmun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-08 16:05:07