ताँजाकोट गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

हुम्ला

ताँजाकोट गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय ताँजाकोट गाउँपालिका

ताँजाकोट गाउँपालिका कर्णालि प्रदेश हुम्ला जिल्लाको दक्षिण पश्चिम दिशामा अवस्थित छ । यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमा क्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोट वाट ४८ कोष टाढा छ। साविकको मदना र मैला गा वि स गाभयएर बनेको यस गाउापालिकामा ५ वटा वडाहरु छन । गाउँपालिकाको केन्द्र ताँजाकोटको वडा नं ३ मा पर्छ । यसको क्षेत्रफल १८० वर्ग किलोमिटर र जनसंख्या ६११० छ। यस गाउँपालिकामा विभिन्न जातजाति जस्तै वाहुन, क्षेत्रि, दलित, जनजातिहरुकाे वसोबास रहेकोछ । ति जातजातीहरूको आफ्नै रितिरिवाज चालचलन भेषभुषा रहनसहन र संस्कृति चाडपर्व रहेका छन भने प्रत्येकको मातृभाषा चाहि नेपालि हो । यहाका सबै मानिसहरु धर्म हिन्दु हुनाले धार्मिक, मठ, मन्दिर कुलदेवताको पाठपुजामा एकवदता रहन्छ । यस गाउँपालिकामा हावापानी नत धेरै चिसो नत धेरै गर्मि छ प्राकृतिक रुपमा अन्यन्त सौन्दर्य र हरियालि वनजंगल विभिन्न जडिवुटि हिउको प्रतिविम्व झल्काउने हिमालहरु भएकाले गर्दा पर्यटकिय स्थल वनेको छ । यहाका मानिसहरु धेरै जसो कृषिमा आम निर्भर छन विभिन्न किसिमका घरेलु पशुपालन पनि आम्दानिको स्रोत रहेकोछ । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ६,११०

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १८७

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ९१२

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १,२५०

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १,५३४

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    २३४

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    १८६

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २७

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३६

  • लैङ्गिक अनुपात २

    ९८

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    २,६५२

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १९२

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी २
  • सामुदायिक स्वास्थ्य ईकाई २
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक -
  • खोप क्लिनिक ६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ३

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र २
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७६

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
मैला स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ३ १ ३ साधनहरू ५ ३ ३
मदना स्वास्थ्य चौकी ५ बर्थिंग सेन्टर ५ ० २ साधनहरू ५ २ २
मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्र ३ - १ ० १ साधनहरू ० ० २
गोठेल्बाडा आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ - ५ ० १ साधनहरू ० ० २
जिमाना सामुदायिक स्वास्थ्य इकाइ १ - ३ ० १ साधनहरू ० ० २
निलकन्ठी आधारभूत स्वास्थ्य सेवा केन्द्र ३ - ५ ० १ साधनहरू ० ० २
कुल कर्मचारी संख्या २२ १ १० ५ १३
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू२
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२
  • जनसंख्या (प्रति मस्वास्वका) २७८
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १२२२
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २३४
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ११७
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक ताँजाकोट गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ८७.१ ० ० ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८५.६ ० ० ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ५८.३ ० ० ९५ ९४.७  
जे.इ कभरेज ५४.२ ० ० ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५५ ० ० ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.९ ० ० ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १.३ ० ० १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ७.१ ० ० ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत १०३.७ ० ० ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १०८.८ ० ० ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०१.७ ० ० ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ७८१.२ ० ० ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.४५ ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६२४.७ ० ० ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९०.१ ० ० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ० ० ० १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ० ० ० ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ० ० ० ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ० ० ० ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ० ० ० ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ० ० ० १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ० ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ० ० ० १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट ताँजाकोट गाउँपालिका
२०७६/७७ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) १९८,०५०,००० २१,०००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) १०,३५०,००० २३,०६७,००० २,०००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ८,३५०,००० २०,०६७,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २,०००,००० २,०००,००० २,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - १,०००,०००
बजेट खर्च (%) ९८ २३,०६७,००० २,०००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Tanjakot Rural Municipality

ठेगाना : ताँजाकोट गाउँपालिका ०३, चाखुरे , हुम्ला, कर्णाली प्रदेश नेपाल

टेलिफोन : ९७७९८५१२०६०९३

वेबसाइट : http://tajakotmun.gov.np/

गाउँपालिका अध्यक्ष

नाम : लालकेश जैसी

सम्पर्क : ९८५१२०६०९३

ईमेल : jaisilalkesh9@gmail.com

गाउँपालिका उपाध्यक्ष

नाम : सुरेन्द्र बहादुर थापा

सम्पर्क : ९८४८०८८२६०

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : लाल प्रसाद ढकाल

सम्पर्क : ९८५८३२२६६९

ईमेल : lalprasaddhakal2037@gmail.com

स्वास्थ्य संयोजक

नाम : राजेन्द्र स्यान्कु

सम्पर्क : ९८५८३२०२१७

ईमेल : rajendrashyanku48@gmail.com

स्वास्थ्य सह संयोजक

नाम : अम्बिका शर्मा

सम्पर्क : ९८४८३१८२७३

ईमेल : -

सूचना तथा संचार प्रविधि अधिकृत

नाम : बिशाल ढकाल

सम्पर्क : ९८४९७१४८८७

ईमेल : ito.tajakotmun@gmail.com

हेल्थ असिस्टेन्ट मदना स्वास्थ्य चाैकि मदना

नाम : रामलाल देवकोटा

सम्पर्क : ९८४४८५३८३४

ईमेल : ramlaldevkota513@gmail.com

हेल्थ असिस्टेन्ट

नाम : धनराज ढकाल

सम्पर्क : ९८४८३१६०९४

ईमेल : -

सिनियर अ हे ब

नाम : लिलाराज शर्मा

सम्पर्क : ९८५८०५५४३३

ईमेल : lilaraj433@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-01 08:46:46