तातोपानी गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

जुम्ला

तातोपानी गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय तातोपानी गाउँपालिका

तातोपानी गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको कर्णाली प्रदेश जुम्ला जिल्लामा पर्ने तातोपानी गाउँपालिकामा साविकका तातोपानी , लाम्रा, ताम्ती र हाँकु गरी ४ गा.वि.स.हरु समावेश भएका छन्। ५२५.५१ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस तातोपानी गाउँपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार १४६३८ र गाउँ बस्तुगत विबरण २०७४ अनुसार जनसख्या १७८३४ कुल घरपरिवार ३११६ रहेको छ। यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका पश्चिममा तिला गाउँपालिका , उत्तरमा सिंजागाउँपालिका तथा दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। ८ वटा वडा कार्यालयहरु रहेको यस तातोपानी गाउँपालिकाको केन्द्र साविक तातोपानी गा.वि.स.को अस्थाई कार्यालय लिताकोटमा तोकिएको छ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    १५,७६२

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ३५५

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १,७८३

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ३,५६०

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ४,१४१

  • अनुमानित गर्भवती महिलाहरु १

    ४३०

  • अनुमानित जिवित जन्मको संख्या १

    ३४०

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ३६९

    २०६८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३६

    २०६८
  • टेलिभिजन भएका घरधुरी (%) २

    २

    २०६८
  • लैङ्गिक अनुपात २

    १०१

    २०६८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    ६,२५२

    २०६८
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ३८९

    २०६८
१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • शहरी स्वास्थ्य केन्द्र -
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -

थप सेवाहरू

  • समुदाय स्वास्थ्य एकाइ १
  • आधारभुत स्वास्थ्य सेवा केन्द्र ४
स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
तातोपानी स्वाचौ ३ बर्थिंग सेन्टर २६ ४ ३ साधनहरू ४ ६ ४
ताम्ती स्वाचौ ७ बर्थिंग सेन्टर १४ ३ ३ साधनहरू ४ ६ ४
लाम्रा स्वाचौ ५ बर्थिंग सेन्टर १५ ४ ४ साधनहरू ४ ६ ४
हाँकु स्वाचौ ४ बर्थिंग सेन्टर १२ ३ ४ साधनहरू ५ ७ ५
टोप्ला आधारभुत स्वास्थ्य सेवा केन्द्र ८ - ० ० ० साधनहरू ३ ० ३
धौलापनी आधारभुत स्वास्थ्य सेवा केन्द्र ६ - - - - ३ - ३
जर्मी आधारभुत स्वास्थ्य सेवा केन्द्र २ - - - - ३ - ३
रान्का आधारभुत स्वास्थ्य सेवा केन्द्र १ - - - - ३ - ३
बुढावडा सामुदायिक स्वास्थ्य इकाई ८ - - - - - - -
कुल कर्मचारी संख्या ६७ १४ २९ २५ २९
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१९
  • जनसंख्या (प्रति मस्वास्वका) २३५
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ६३०
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३१
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) -
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक तातोपानी गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७५/७६ २०७६/७७ २०७७/७८  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १०१.८ ९०.९ १०५.८ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९० ८९.१ १०२.१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९२.१ ९३ ९३.३ ९५ ९४.७  
जे.इ कभरेज ७८.२ ८२.३ ९१.२ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ४६.९ ६३.८ ७७.७ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २ ०.९४ १.८ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १७१.४ १५४.१ १२५.२ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ८.२ ४.४ ०.६ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४९.४ ३६ ६३ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ७८.८ ६१.९ ६७.५ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत २८.८ ३१.३ ९५.१ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २२३.४ २४५ १०९.१ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.१७ ०.२८ ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४७४.१ ६००.५ ७१०.५ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९७.५ ८६.४ ७८.१ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ३ १ ४ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ५५.९ ६९.३ ८३.४ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत २९.७ ३५.४ ६८.३ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २९.७ ३१.६ ४७ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २९.७ ३१.६ ४८.२ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १४.१ १०.६ ४५.९ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ८.१ १९ ११.८ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ५५ ४२.२ ६५.३ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० ८३.३ १८.२ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ३९.४ ५९.६ ४२.३ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७७-७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७६/०७७
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट तातोपानी गाउँपालिका
२०७५/७६ २०७६/७७ २०७७/७८
ग्राफ
पालिकाको कुल बजेट (रु ) २१४,०२७,००० १८९,३९६,५४३ ३९१,३१५,७००
स्वास्थ्य बजेट (सबै स्रोत) १७,३३४,००० २६,८४४,००० ३०,३१२,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १४,३३४,००० २३,१४४,००० २३,३१२,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ३,०००,००० ३,७००,००० ७,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) - ९४ ९३
तालिका

महत्वपूर्ण सम्पर्क

Tatopani Rural Municipality

ठेगाना : तातोपानी, लिताकोट, जुम्ला

टेलिफोन : -

वेबसाइट : www.tatopanimun.gov.np

अध्यक्ष

नाम : नन्द प्रसाद चौलागाईं

सम्पर्क : ९७७-९८६८३५६५३८

ईमेल : -

उपाध्यक्ष

नाम : रेवती रावल

सम्पर्क : ९७७-९८६०९०६८६१

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : मिलन बुढथापा

सम्पर्क : ९७७-९८५८३२०८२३

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : गुरु प्रसाद चौलागाईं

सम्पर्क : ९७७-९८४८३०७५५१

ईमेल : guruchaulagai@gmail.com

स्वास्थ्य शाखा उप-प्रमुख

नाम : निर्मला महत

सम्पर्क : ९७७-९८४८३०६९२३

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-23 22:58:39