ठाँटीकाँध गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

दैलेख

ठाँटीकाँध गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय ठाँटीकाँध गाउँपालिका

ठाटीकाध गाँउपालिका स्थानिय सरकारको रुपमा बि स २०७३ मा स्थापन भयको हो । ठाटीकाध गाँउपालिकाको मुख्यालय ठाटीकाँध बजार दैलेख अवस्थित छ । उत्तर र पुर्वमा चामूण्डा विन्द्रासैनि नगरपालिका , पस्चिम  र दक्षिणमा आठबीस नगरपालिका र कालीकोट जील्ला रहेको छ। ठाटीकाध गाँउपालिका को कुल क्षेत्रफल ८८ .२ बर्ग किलोमिटर राहेको छ र जनघनत्व २१० बर्ग किलोमिटर छ । यो गाँउपालिका ६ वटा वडामा बिभाजित गरिएको छ ।....

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    १७,४९४

    २०८२/०८३
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ४७३

    २०८२/०८३
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    २,२२५

    २०८२/०८३
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ४,२३३

    २०८२/०८३
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ४,७७८

    २०८२/०८३
  • अनुमानित गर्भवती महिलाहरु ७

    ५५८

    २०८२/०८३
  • अनुमानित जिवित जन्मको संख्या ७

    ४७३

    २०८२/०८३
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,२९६

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ९९

    २०७८
  • लैङ्गिक अनुपात २

    ९५

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ६,३६४

    २०८२/०८३
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ९२९

    २०७८
७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

स्थानीय तह २०७८

जातिगत आधारमा जनसंख्या वितरण

स्थानीय तह २०७८

वार्ड अनुसार जनसंख्या वितरण

स्थानीय तह २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी २
  • सामुदायिक स्वास्थ्य ईकाई २
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १२
  • खोप क्लिनिक १६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर ८

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ५

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ३
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
तोलिजैसी स्वास्थ्य चौकी ५ प्रसुति केन्द्र ८ २ ५ साधनहरू ६ ४ ४
बिसालास्वास्थ्य चौकी ३ प्रसुति केन्द्र ११ १ ३ साधनहरू ६ ३ ३
लकान्द्रा प्राथमिक स्वास्थ्य केन्द्र १ प्रसुति केन्द्र ८ ४ ५ साधनहरू १३ ८ ११
बिसाला सामुदायिक स्वास्थ्य इकाइ बहाँकोट ३ प्रसुति केन्द्र ० १ ३ साधनहरू ० ० ५
प्याडुली अाधारभुत स्वास्थ्य सेवा केन्द्र २ प्रसुति केन्द्र १० १ ३ साधनहरू ० ० ५
गैरागाउ अाधारभुत स्वास्थ्य सेवा केन्द्र ४ प्रसुति केन्द्र ६ २ ३ साधनहरू ० ० ५
अगलडाँडा अाधारभुत स्तीवास्थ्य सेवा केन्द्र केन्द्र ६ प्रसुति केन्द्र ८ २ ३ साधनहरू ० ० ५
बिसाला सामुदायिक स्वास्थ्य इकाइ, माझखर्क ३ प्रसुति सेवा केन्द्र ० ० ३ साधनहरू ० ० ५
कुल कर्मचारी संख्या ५१ १३ २५ १५ ४३
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८१

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८१
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी११
  • जनसंख्या (प्रति मस्वास्वका) ३४३
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ११६६
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ४३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ७०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ४३७४
  • जनसंख्या (प्रति सरकारी अस्पताल) १७४९४
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) १७४९४

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८२

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक ठाँटीकाँध गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९१.६१ १३५.९८ ८५.९५ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ४६.७५ १०५.७३ ७५.११ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९२.७७ १३२.७१ ९६.०३ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९२.३१ १२१.७३ १०१.५८ ९५ ९४.७  
जे.इ कभरेज ८२.३९ १०९.९८ ९०.२१ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५८.५४ १०३.६५ ५३.९५ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ६.५७ १०.४७ १६.७७ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १४२.१९ १७१.७३ १३१.३४ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ११.४१ ७.७ ५.६६ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७२.१७ ८१.४१ ४९.४१ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ८८.४६ १३७.८७ ७५.६८ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९७.९३ ९२.९७ ९२.४६ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ९२ ६३.६४ ४५ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ११८.३८ ३३.७४ ६८.४२ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत १.६ ०.०६ ०.५२ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ८८७.८३ ६०२.४७ ६६०.०७ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९८.९७ ९६.०४ ८८.१४ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या २ ८ १० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ९५.७ ११३.८३ ६८.६३ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) १५२.५१ २१८.७१ २४४.५६ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६८.३३ ८२.९९ ५०.३८ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५६.११ ६८.४८ ५०.१७ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ५६.११ ६८.४८ ५०.१७ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ९६.१५ १०३.८५ ६२.२ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १२.४२ १५.१६ ९.४८ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ४७.५४ ७९.७ १०१.४६ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० ९० ९३.७५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ५.७ ८.४४ ६.४१ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ८३.३२ ६२.३८ ७०.३१ ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ८३.३२ ६२.३८ ७०.३१ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८२०८३

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट ठाँटीकाँध गाउँपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ४०२,८८७,००९ ४७५,३८९,००० ४२,४५०,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३५,०७३,००० ४०,२५४,००० ४२,४५०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २५,४०३,००० २६,६००,००० ३०,२५०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ९,६७०,००० १३,६५४,००० १२,२००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) ७६ ७२ ७८
तालिका

महत्वपूर्ण सम्पर्क

Thantikandh Rural Municipality

ठेगाना : लकान्द्र दैलेख, कर्णाली प्रदेश नेपाल

टेलिफोन :

वेबसाइट : http://thantikandhmun.gov.np/

हे.अ.

नाम : कुबेर खड्का

सम्पर्क : ९८६३१२३४६३

ईमेल : -

अध्यक्ष

नाम : रक्ष बहादुर शाह

सम्पर्क : ९८५८०८७९१८

ईमेल : -

उपाध्यक्ष

नाम : देविराम बडुवाल

सम्पर्क : ९८४४८१३०४४

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : तुलसी प्रसाद उपाध्याय

सम्पर्क : ९८५११८१३१५

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : रबिन्द्र भण्डारी

सम्पर्क : ९८५८०२११९९

ईमेल : bcrabindra43@gmail.com

मेडिकल अधिकृत

नाम : डा.मनोज कुमार साह

सम्पर्क : ९८४५२५५९९०

ईमेल : -

सि.अ.न.मी.निरिक्षक

नाम : मन्जु नेगी

सम्पर्क : ९८४४८४३६६९

ईमेल : -

जनस्वास्थ्य निरीक्षक

नाम : लक्ष्मी कुमारी रावत

सम्पर्क : ९८४८१५८१००

ईमेल : -

सि.अ.न.मी निरीक्षक

नाम : लिला चन्द

सम्पर्क : ९८४४८३४७०८

ईमेल : -

ल्या.अ.

नाम : हरी बहादुर शाही

सम्पर्क : ९८६७०८४४३५

ईमेल : -

अ.हे.व

नाम : शम्सेरबाबु कठायत

सम्पर्क : ९८६७८७१९७१

ईमेल : -

अ.हे.व

नाम : जगत बहादुर शाही

सम्पर्क : ९८४१९८७०९४

ईमेल : -

अ.हे.व

नाम : धर्मराज रोकाय

सम्पर्क : ९८६३८३९३४५

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2026-10-23 20:53:03