ठुलीभेरी नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

डोल्पा

ठुलीभेरी नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय ठुलीभेरी नगरपालिका

ठुलिभेरी नगरपालिका कर्णाली प्रदेश अन्तर्गत डोल्पा जिल्लाको एउटा नगरपालिका हो। डोल्पा जिल्लाको सदरमुकाम दुनै हो तर ठुलिभेरी नगरपालिकाको कार्यालय जुफालमा रहेको छ । जुफाल जिल्लाको सदरमुकाम दुनै भन्दा कारीब ११ किलोमिटर टाढा रहेको छ । साबिकका दुनै, माझ्फाल रह गाविसलाई मिलाएर ठुलिभेरी नगरपालिका बनेको छ । सदरमुकाम सहित साबिकका ४ गा वि स दुनै ,रह,जुफाल र माझफाल मिलि ठुलिभेरी नगरपालीका ११ वटा वडामा विभाजित छ। नगरपालिकाको क्षेत्रफल ४२१.३४ बर्ग कि मि रहेको छ । जिल्लाको मध्य भागमा पर्ने ठुलिभेरी नगरपालिकाको उत्तरमा शे फोक्सुण्डो गाउपालिका, दक्षिणमा रुकुम जिल्लाको सिमाना, पूर्वमा काइके गाउपालिका र पश्चिममा  त्रिपुरासुन्दरी नगरपालिका पर्दछ । नगरपालिका हुदै ठुलिभेरी नदि बग्ने हुँदा नगरपालिकाको नाम ठुलिभेरी रहन गएको हो । ठुलिभेरी नगरपालिका समुन्द्री सतह भन्दा २००० मिटर माथि रहेको छ  

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    १०,०३४

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १९६

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ९७८

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    २,००७

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    २,८१५

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    २३९

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    २०३

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २३

  • मोबाइल फोन भएका घरधुरी (%) २

    १,०४८

  • टेलिभिजन भएका घरधुरी (%) २

    ११५

  • लैङ्गिक अनुपात २

    १०१

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    २,७४३

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २११

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई ३
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १३
  • खोप क्लिनिक १३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ८

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक २५
  • निजी -

थप सेवाहरू

  • आर्युवेद शाखा १
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
जिल्ला अस्पताल, दुनै, डोल्पा ३ हो ० ४ ५ साधनहरू २९ ६ १६
जुफाल स्वास्थ्य चौकी ७ हो ९ १ ४ साधनहरू ५ ५ १
माझफाल स्वास्थ्य चौकी ५ हो ९ २ ३ साधनहरू ५ ४ २
रह स्वास्थ्य चौकी ११ होइन ९ ० ३ साधनहरू ५ ३ ०
आयुर्वेदिक शाखा ३ होइन ० ० ० साधनहरू ३ १ ०
तिप्ला सामुदायिक ईकाई ४ होइन ० ० ३ साधनहरू २ ० १
थाला सामुदायिक ईकाई १ होइन ० ० ३ साधनहरू २ ० १
थरगाऊ सामुदायिक ईकाई ६ होइन ० ० ३ साधनहरू २ ० १
कुल कर्मचारी संख्या २७ ७ ५३ १९ २२
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू१
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१०
  • जनसंख्या (प्रति मस्वास्वका) ३७२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ५२८
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३४
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ८०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) १००३४
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) १००३४

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक ठुलीभेरी नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १२०.९ १२४ ११२ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८५.२ ८७ ८७ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८७.८ ८९ ८१ ९५ ९४.७  
जे.इ कभरेज ८९.२ ८० ९७ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६७.८ ८८ ८९ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.४ २.५ २.३ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत २३१.६ २२८ १९९ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ०.३ ३१४ २३८ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४७.३ ५८ ५६ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १०१.५ १०६ १०३ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९२.४ १००.५ ९४ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ६६.७ ६३ ४२ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १४२.९ २२१ २६१ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ३.९ ३.४ २.९ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ० ५५५ ५१५ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ६७.९ ११० ५३ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ३ ० १ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ५६.२ ७० १०६ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत २५.६ ४८ ४२ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ८१.८ ९७ ८७ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ७३.४ ९५ ८५ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ५५.७ १९ ३६ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ३०.१ ३६ २७ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १८२.१ ८० १८५.६ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० १०० ८८ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १५५.८ १५० १५७ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८-७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट ठुलीभेरी नगरपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) ३०७,०४०,००० ३९८,८७०,४२६ ४३३,५६३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) १८,१२८,००० २८,४००,००० ४१,६७३,५००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १६,१२८,००० २८,४००,००० २५,४००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट - १६,२७३,५००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट २,०००,००० - -
बजेट खर्च (%) - - ४१,६७३,५००
तालिका

महत्वपूर्ण सम्पर्क

Thulibheri Municipality

ठेगाना : जुफाल, डोल्पा

टेलिफोन : ,

वेबसाइट : http://thulibherimun.gov.np/

नगर प्रमुख

नाम : श्ववर्ण कुमार बुढा

सम्पर्क : ९८६०३८३००२

ईमेल : -

नगर उप प्रमुख

नाम : छिरिङ टोल्मा रोकाया

सम्पर्क : -

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : दिल प्रशाद राेकाया

सम्पर्क : ९८४८३०४८१३,९८५८३९००७४

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : खड्क बहादुर बुढा

सम्पर्क : ९८४८३०३३३४

ईमेल : -

स्वास्थ्य शाखा उपप्रमुख

नाम : ताराकुमारी महतारा

सम्पर्क : ९८४८३०३२४२

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-31 23:48:41