तिलोत्तमा नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

तिलोत्तमा नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय तिलोत्तमा नगरपालिका

 लुम्बिनि  प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका साविकका ७ वटा गा.वि.स. हरु (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ, मधवलिया र गंगोलिया) मिलेर २०७१÷१÷२५ मा स्थापना भएको तिलोत्तमा नगरपालिका सुन्दरता र  सम्पन्नताको अनुपम नमुनाको रुपमा परिचित  छ । रुपन्देही जिल्लाको मध्यभागमा अवस्थित यो नगरपालिका लुम्विनी अञ्चल रुपन्देही जिल्लाको वीच भाग भएर वग्ने नदीको नामवाट नामाकरण गरिएको हो । महाभारतमा व्रम्हाजीले सवै रत्नहरुवाट तिलका गेडा (दाना) बरावरको सुन्दरता निकालेर तिलोत्तमा नदीको उत्पन्न गराएको किम्वदन्ती रहेको पाईन्छ ।
यो नगरपालिका  समुद्र सतहदेखि १६० देखि १७५ मीटर सम्म उचाईमा अवस्थित छ ।  पूर्वमा रोहणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी, सियारी र शुद्धोधन गाँउपालिका, उत्तरी सिमामा वुटवल उपमहानगरपालिका र दक्षिणमा ओमसतिया गाँउपालिका र सिद्धार्थनगर नगरपालिका सीमाना रहेको तिलोत्तमा नगरपालिकाको कूल क्षेत्रफल १२४.८ वर्ग किलोमिटर रहेको छ  भने यो क्षेत्रमा उष्ण प्रदेशीय हावापानी पाईन्छ ।

२०६८ सालको जनगणना अनुसार तिलोत्तमा नगरपालिकाको कुल जनसंख्या १ लाख १ सय ४९ रहेकोमा पालिकाद्वारा गरिएको घरघुरि सर्भेक्षण अनुसार १ लाख २३ हजार ८ सय ३६ रहेको छ । जस अनुसार पुरुष ६३३१६, महिला ६०५०८ र तेस्रो लिंगी १२ रहेका छन । यस क्षेत्रको जनघनत्व ९८१‍‌।२६ तथा औषत वार्षिक जनसंख्या वृद्धिदर ३.०३ रहेको छ । सामाजिक, सास्कृतिक, प्राकृतिक, जैविक विविधताले भरिपूर्ण रहेको यस नगरपालिकामा व्राम्हण, क्षेत्री, थारु, मगर, विश्वकर्मा, गुरुङ्ग, यादव लगायत ५८ प्रकारका जातीहरुको वसोवास रहेको छ भने नेपाली, थारु, मगर, अवधि, भोजपुरी मैथली जस्ता थुप्रै भाषाहरु यस क्षेत्रमा वसोवास गर्ने मानिसहरुको मातृ भाषा रहेको छ । यो नगरपालिकामा फरक फरक जातजाती, धर्मसस्कृती र भेषभुषा भएपनि विविधता वीचको साझा वन्दन र आपसि सहिष्णुताले गर्दा अनेकतामा एकताको अनुकरणीय नमुनाको रुपमा स्थापित भएको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    १५२,२४४

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,९२३

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ९,६८४

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    २२,२४६

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ४८,८९१

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    २,३८८

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    १,८५२

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १०,५३७

  • मोबाइल फोन भएका घरधुरी (%) ३

    ९०

  • टेलिभिजन भएका घरधुरी (%) ३

    ६०

  • लैङ्गिक अनुपात ३

    १०५

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ३०,३०४

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या ३

    ७,६३८

७ एचएमआईएस प्रक्षेपण २ जनगणना ३ घरघुरी सर्वेक्षण

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

घरघुरी सर्वेक्षण २०७५

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

घरघुरी सर्वेक्षण २०७५

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ७
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र ३
  • गाउँघर क्लिनिक २२
  • खोप क्लिनिक ३०
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ७
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम १
  • पोलिक्लिनिक २
  • औषधि पसल ४०

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ४
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र १८
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी १००
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
आधारभूत स्वास्थ्य सेवा केन्द्र, शंकरनगर १ होइन ० ० ३ साधनहरू २ ६ १
श‍करनगर स्वास्थ्य चौकी २ होइन ३४ ० ३ साधनहरू ६ ६ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र, सिमानगर ३ होइन ० ० ३ साधनहरू २ ५ ०
शहरी स्वास्थ्य केन्द्र ४ होइन ० ० ३ साधनहरू २ २ १
आधारभूत स्वास्थ्य सेवा केन्द्र मणिग्राम ५ होइन ० ० ३ साधनहरू २ ३ ०
आनन्दवन स्वास्थ्य चौकी ६ हो २३ २ ५ साधनहरू ६ ६ २
शहरी स्वास्थ्य केन्द्र, भलवारी ७ होइन ० ० ३ साधनहरू २ ३ १
करहीया स्वास्थ्य चौकी ८ होइन ३० ० ३ साधनहरू ६ ६ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र, केवलानी ९ होइन ० ० ३ साधनहरू २ २ ०
सेमराबजार स्वास्थ्य चौकी १० हो ३० ४ ५ साधनहरू ६ ६ २
शहरी स्वास्थ्य केन्द्र, मन्द्राहनी ११ होइन ० ० ३ साधनहरू २ १ २
आधारभूत स्वास्थ्य सेवा केन्द्र, प्रगतीनगर १२ होइन ० ० ३ साधनहरू २ २ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र, बन्कटी १३ होइन ० ० ३ साधनहरू २ २ ०
टिकुलिगढ स्वास्थ्य चौकी १४ होइन २८ ० ३ साधनहरू ६ ६ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र, सखुवानी १५ होइन ० ० ३ साधनहरू २ २ ०
मधवलिया स्वास्थ्य चौकी १६ होइन १५ ० ३ साधनहरू ६ ६ ०
ग‌गोलिया स्वास्थ्य चौकी १७ होइन १६ ० ३ साधनहरू ६ ६ ०
कुल कर्मचारी संख्या १७६ ६ ६२ ७० ९
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू१
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२५
  • जनसंख्या (प्रति मस्वास्वका) ८६५
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २१७५
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३९८
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ११९४
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) १५२२४४

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ५४.६ ४३.७ ६७.१ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७५.१ ७१.३ ८५.१ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७९.१ ७९.३ ९०.४ ९६.७ ९४.७  
जे.इ कभरेज १०६.६ ११८.९ १०१.३ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५१.२ ५.१ ६५.८ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.४ २.२ ०.४४ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ७५.३ ६७.६ १२०.७ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ०.७ ०.२ १.४ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५७.१ ५०.७ ७७.६ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३६.८ २३.१ २९.१ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६.७ ८८.१ ९९.५ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १७.४ ६.७ १६.९ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.१६ ०.०७ ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ३१६.८ २८७.६ २३४.६ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९५.२ ८०.१ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ३ १ १ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६७ ५७.६ ८९.३ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५९.१ ४९.३ ७७.४ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ९.९ ८.९ १०.३ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ९.५ ८.९ १०.३ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ५.४ ८.६ १९.२ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ५.२ १ ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ४.६ ५.४ ५.४ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.०९ ०.२२ ०.२२ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० १०० १०० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात १२७.५ १०० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १२७.५ १४४.२ १५४.७ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९४.५ ९१.१ ९३.४ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० - ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ७४ ६२.४ ४६.४ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७६/०७७

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट तिलोत्तमा नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) २,११०,४४७,६०३ १,९६६,२७४,९५० २,०७७,८८३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) १११,२९२,५०० ५९,४६४,३०३ ६९,४२५,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ९५,७१८,००० ५०,९००,००० ६६,३१५,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ८,९३३,५०० ८,५६४,३०३ १,३९०,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ६,६४१,००० १,७२०,०००
बजेट खर्च (%) ९२ ७४ ६९,४२५,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Tilottama Municipality

ठेगाना : मणिग्राम, तिलोत्तमा - ५ रुपन्देही

टेलिफोन : ०७१-५६०२३०

वेबसाइट : tilottamamun.gov.np

नगर प्रमुख

नाम : रामकृष्ण खाँण

सम्पर्क : ९८५७०४३५६७

ईमेल : -

नगर उप-प्रमुख

नाम : जगेश्वर देवी चौधरी

सम्पर्क : ९८५७०४२७३०

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : नारायण अर्याल

सम्पर्क : ९८५७०८२१११

ईमेल : tilottamamun@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : ध्रुवराज घिमिरे

सम्पर्क : ९८५७०१६०३९

ईमेल : dhurba.b46@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 06:00:02