यसोधरा गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

कपिलवस्तु

यसोधरा गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय यसोधरा गाउँपालिका

यशोधरा गाउँपालिका कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको पुर्वमा मायादेवी गाउँपालिका पश्चिममा महराजगंज नगरपालिका रहेकाछ भने उत्तरमा कपिलवस्तु नगरपालिका छ र दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो गाउँपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा ब्राहमण मुस्लिम कुर्मी यादवपासी कलवार चमार मल्लाह धोबी गुप्त लगायतका जातजातीहरुको बहुल्यता रहेको छ ।यो कपिलवस्तु जिल्लाको साविक गा‍.वि.स. तितिर्खी गौरी बसंन्तपुर परसोहिया बैदौली रंगपुर सोमडिह र सिहोखोर संमायोजन भई बनेको गाउँपालिका हो । यसको कुल क्षेत्रफल ६७७५ वर्ग किमी जनसंख्या ४६५२० र केन्द्र बैदौली कपिलवस्तु रहेको छ । यो गाउँपालिकाको उत्तरमा अवस्थित गौतम बुद्धको पवित्र स्थल कुदान(लोरिक कुदान) जुन बौधधर्मालम्बीहरुको पर्टयकिय दृश्टीकोणले महत्तवपूर्ण दिएकाे छ साथै यसको पूर्वमा सिसहनीयाकोट एतिहासिक स्थलको दृश्टीकोणले महत्तवपूर्ण रहेको छ । साथै याे गाउँपालिका स्वास्थय सुचांकमा एकदम राम्राे रहेकाे छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ४७,०१९

  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,२२३

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ५,८२०

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ५,४२०

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १२,७६८

  • अनुमानित गर्भवती महिलाहरु ७

    १,४४७

  • अनुमानित जिवित जन्मको संख्या ७

    १,२३०

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या १

    ८,३०२

  • मोबाइल फोन भएका घरधुरी (%) ५

    १,८८३

  • टेलिभिजन भएका घरधुरी (%) ५

    ९९२

  • लैङ्गिक अनुपात ५

    १०२

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १३,६०२

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या १

    २,०३७

७ एचएमआईएस प्रक्षेपण १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली ५ स्थानीय तह

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली ८२

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ७
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ३२
  • खोप क्लिनिक ४०
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर १

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ८
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी -
स्थानीय तह २०८३

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
तितिर्खी स्वा चौ १ होईन १३ ० ३ साधनहरू ६ ५ १
गौरी स्वा चौ २ होईन १३ ० ३ साधनहरू ६ ६ ३
बसन्तपुर स्वा चौ ३ होईन १२ २ ४ साधनहरू ६ ६ १
प्रशोहिया स्वा ​चौ ४ होईन १३ १ ३ साधनहरू ६ ६ २
यशोधरा आधारभुत अस्पताल ५ हो १४ २ ५ साधनहरू १४ १४ १३
रंगपुर स्वा चौ ६ होईन १३ ० ३ साधनहरू ६ ४ १
सोम्डी स्वा चौ ७ होईन १५ १ ३ साधनहरू ६ ५ ५
शिहोखोर स्वा चौ ८ होईन १३ ० ४ साधनहरू ६ ६ ४
कुल कर्मचारी संख्या १०६ ६ ५६ ५२ ३०
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८३

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८३
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक५
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी५
  • जनसंख्या (प्रति मस्वास्वका) ४४४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ९०४
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २४१
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १४४७
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ४७०१९
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ४७०१९

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८२

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक यसोधरा गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
- - २०७९/८०  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज - - ९६.२ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) - - ८८ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज - - ९० ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज - - १०० ९६.७ ९४.७  
जे.इ कभरेज - - १०० ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज - - ७५ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत - - १० १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत - - ४० १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत - - ० ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत - - ० ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत - - ० ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत - - ० ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत - - ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) - - ० २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत - - ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) - - ० ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत - - ० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या - - ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत - - ० ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) - - ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत - - ० ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर - - ० ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत - - ० ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत - - ० ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या - - ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) - - ० १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर - - ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या - - ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये - - ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात - - ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर - - ० १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर - - ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) - - ० ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या - - ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर - - ० ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

स्वास्थ्य क्षेत्रमा बजेट

- -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट यसोधरा गाउँपालिका
२०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु )
स्वास्थ्य बजेट (सबै स्रोत)
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%)
तालिका

महत्वपूर्ण सम्पर्क

Yasodhara Rural Municipality

ठेगाना : बैदौली, यसोधरा, कपिलवस्तु

टेलिफोन : ९८५७०५१८४३,९८५७०५४८४३

वेबसाइट : https://yasodharamun.gov.np/

अध्यक्ष

नाम : शिव दयाल तिवारी

सम्पर्क : ९८४७५११६९९

ईमेल : -

उपाध्यक्ष

नाम : गुन्जादेबी मौर्या

सम्पर्क : ९८४७०६२०८५

ईमेल : -

प्रमुख प्रसाशकीय अधिकृत

नाम : निराजन राज लम्साल

सम्पर्क : ९८५७०५१८४३

ईमेल : -

स्वास्थ्य संयाेजक

नाम : वीरेन्द्र कुमार िमश्र

सम्पर्क : ९८५६०३९३६०

ईमेल : -

समाजिक बिकाश अधिकृत

नाम : द्धरिका नाथ मिश्र

सम्पर्क : ९८२१९९५६७५

ईमेल : -

प्रशासन प्रमुख

नाम : रेशम राज शर्मा

सम्पर्क : ९८५७०५४६९९

ईमेल : -

कृषि शाखा प्रमुख

नाम : निराजन कुमार तिवारी

सम्पर्क : ९८५७०५२१३२

ईमेल : -

सुचना अधिकृत

नाम : अनिल कुमार

सम्पर्क : ९८५७०५४८४३

ईमेल : -

सि.अ.हे.व पाँचौ

नाम : मनोज कोरी

सम्पर्क : ९८०५४००९६६

ईमेल : kori942anjali@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2026-06-27 15:40:06