कर्णाली प्रदेश || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय कर्णाली प्रदेश

बिरेन्द्रनगर राजधानी भएको भूभागकाे अाधारमा कर्णाली प्रदेश नेपालकाे सबैभन्दा ठूलाे प्रदेश हाे । यसकाे कुल क्षेत्रफल २७,९८४ बर्ग किमी रहेकाे छ र करिब १७ लाख जनसँख्या यहाँ बसाेबास गर्दछन् । यसकाे पूर्वमा गण्डकी प्रदेश, पश्चिममा सुदुरपश्चिम प्रदेश, उत्त्तरमा चीन र दक्षिणमा लुम्बिनी प्रदेश रहेका छन् । यस प्रदेशमा जम्मा २५ वटा नगरपालिका र ५४ वटा गाँउपालिका रहेका छन् भने ७१८ वटा वडाहरु रहेका छन् । रारा ताल, से फाेङ्कसुन्डाे ताल, कुपिन्डे दह, कमल दह, र डुल्लु यस प्रदेशका मुख्य अाकर्षण स्थलहरु रहेका छन् । जलश्राेत र जडिबुडी यस प्रदेशका मुख्य श्राेतहरु रहेका छन् । करिब ९५ प्रतिशत जनसँख्या नेपाली भाषी रहेका छन् भने प्रति व्यक्ति अाय ८०६ USD रहेकाे छ । करीब ८५% जनसँख्या राेजगारीका लागि अन्य स्थानमा जाने गर्दछन् ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    १,६८८,४१२.००

    २०७८
  • १ बर्ष भन्दा मुनिको जनसंख्या २

    ३१,४८१.००

    २०७८
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या २

    १६८,८०१.००

    २०७८
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या २

    ४०५,११६.००

    २०७८
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) २

    ८७१,६५०.००

    २०७८
  • अनुमानित गर्भवती महिलाहरु १

    ४५,०१४.००

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या १

    ३५,४४९.००

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ९४,३२०.००

    २०७८
  • स्मार्ट मोबाईल फोन भएका घरधुरी (%) २

    ५८.४०

    २०७८
  • टेलिभिजन भएका घरधुरी (%) २

    १७.६०

    २०७८
  • लैङ्गिक अनुपात २

    ९५.२७

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    ५५८,८९१.००

    २०७८
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ८६,४९५.००

    २०७८
  • कूल प्रजनन् दर १३

    २.६०

    २०७८
  • शाक्षरता दर २

    ७६.१०

    २०७८
  • पुरूष शाक्षरता दर २

    ८३.३०

    २०७८
  • महिला शाक्षरता दर २

    ६९.४०

    २०७८
  • शाैचालय भएका घरधुरी (%) २

    ९७.४०

    २०७८
  • घरमा नै खानेपानीको धारा जडान भएका घरधुरी (%) २

    ८०.१०

    २०७८
  • कुनै एक अपांगता भएका जनसंख्या (%) २

    ३.१०

    २०७८
  • मानव बिकास सुचाकं १९

    ०.५४

    २०२०
  • बहुपक्षिय गरिबी दर २०

    ३९.५०

    २०२१
२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली १३ नेपाल जनसांख्रिक तथा स्वास्थ्य सर्वेक्षण १९ Nepal Human Development Report, NPC २० Nepal Multidimensional Poverty Index Report, NPC

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १५
  • प्रास्वाके १४
  • स्वास्थ्य चौकी ३३३
  • सामुदायिक स्वास्थ्य ईकाई १०१
  • शहरी स्वास्थ्य केन्द्र २५
  • गाउँघर क्लिनिक १०१४
  • खोप क्लिनिक १३७०
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २३३
  • बर्थिंग सेन्टर ३५९

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम ८
  • पोलिक्लिनिक २९
  • औषधि पसल ४४२

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ४७
  • एआरटि केन्द्र ७
  • एचाईभी परीक्षण केन्द्र ७
  • क्षयरोग उपचार केन्द्र ४००
  • आयुर्वेद अस्पताल/केन्द्र १८
  • आँखा अस्पताल/केन्द्र १२

अस्पताल शैयाहरू

  • सार्वजनिक ९८४
  • निजी १५०

थप सेवाहरू

  • सि.इ.अो.एन.सी केन्द्र १३
  • बी.इ.अो.एन.सी केन्द्र ११
  • सुरक्षित सेवा केन्द्र ५४
  • २
स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

District Hospital Phcc Hp BHSC/CHU/UHC बर्थिंग सेन्टर BEONC CEONC महिला स्वास्थ्य स्वयं सेवक IUCD/Implant sites दक्ष प्रसुतिकर्मी स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी Building in Standard Design
रुकुम (पश्चिम भाग) ४ १ २४ ३१ २२ १ २ २४६ - ३५ - - - -
सल्यान १ २ ४५ २३ ४६ २ १ ४२४ - ५१ - - - -
सुर्खेत २ २ ४७ ५१ ५० ३ २ ९९० - ५४ - - - -
दैलेख २ २ ५६ २१ ७७ ३ १ ८२० - ५५ - - - -
जाजरकोट १ ३ ३१ ९ २८ ३ १ २७० - ३४ - - - -
डोल्पा १ - २३ - १५ ० १ १९८ - १६ - - - -
जुम्ला - १ २९ ५ २६ १ १ ५४७ - ३८ - - - -
कालिकोट १ १ २८ ३१ ३३ १ १ २९८ - ४० - - - -
मुगु १ १ २४ ९ २७ १ १ २१४ - १४ - - - -
हुम्ला २ - २६ ६ ३१ ० १ २३७ - २७ - - - -
कुल कर्मचारी संख्या ४२४४ ३६४ ० ० ०
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. बार्षिक प्रतिवेदन २०७७

स्वास्थ्य सेवाको लागि मानव संसाधन

बार्षिक प्रतिवेदन २०७६
  • दक्ष प्रसुतीकर्मी३६४
  • CEONC साइटहरू११
  • BEONC साइटहरू१४
  • आइयुडी/ईम्प्लाण्ट प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) ३९८
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) -
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १२४
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १२५
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ४६६४
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ११२५६१
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ७३४०९

स्वास्थ्य सँरचना

जिल्ला आफ्नै भवन भएका स्वास्थ्य सँस्था (%) मापदण्ड अनुसार आफ्नैभएका स्वास्थ्य सँस्था (%) निर्धारित मापदण्ड अनुसार बनेका प्रसुति केन्द्रभएका स्वास्थ्य सँस्था (%) कर्मचारी आवास भएका स्वास्थ्य सँस्था (%) २४ घन्टा बिद्धुतको उपलब्धता भएका स्वास्थ्य संस्था संख्या (%) कम्प्युटर र इन्टरनेट (सुचारु रुपमा)उपलब्धभएका स्वास्थ्य सँस्था (%) स्ट्रेचरउपलब्धभएका स्वास्थ्य सँस्था (%) एम्बुलेन्स सेवाको उपलब्धता भएका स्वास्थ्य संस्था (%) मोटरबाटो पुगेका स्वास्थ्य संस्था(%)
डोल्पा ६१ ५२ २९ २९ ४५ ० ७४ ० -
मुगु ५० ६४ ३४ २६ १४ ५४ १०० ६ -
हुम्ला ६१ ४५ ४१ २८ २५ २७ ७८ ० -
जुम्ला ६७ ६१ ५१ ४१ १६ ५१ १०० ३ -
कालिकोट ३२ ३३ १४ १५ २ ३१ ३३ ३ -
दैलेख ८७ ६७ २८ १३ ३९ ३६ १०० १५ -
जाजरकोट ४३ ४३ १५ ११ ४४ ३५ १०० ३ -
रुकुम (पश्चिम भाग) ३४ ३१ ३५ १० ३५ ४७ ५६ ३ -
सल्यान ६० ४८ १२ १४ ४८ ४२ १०० १५ -
सुर्खेत ७६ ६८ ४४ ३९ ४२ ५८ १०० ११ -
बार्षिक प्रतिवेदन २०७७

प्रादेशिक निति, रणनिती, योजना तथा निर्देशिका

पारित भएका मस्यौदा
नियमित तथ्याँक गुणस्तर लेखाजोखा निर्देशिका
अनुगमन, मुल्याँकन तथा सुपरिबेक्षण निर्देशिका
स्वास्थ्य एेन
पारित भएका मस्यौदा
स्वास्थ्य निति २०७६

स्वास्थ्य क्षेत्रमा बजेट

Annual Report २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट
२०७५/७६ २०७६/७७ २०७७/७८
ग्राफ
Total Province Budget २८,२८२,८२८,००० ३४,३५३,४२५,००० ३३,७४१,३५३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) १,४९३,६०९,००० ६७९,५४६,९४७
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ८४७,३१७,००० ६७७,५३३,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ६४६,२९२,००० २,०१३,९४७
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
प्रति संस्था औसत स्वास्थ्य बजेट(रू.) १,४९३,६०९,००० ६७९,५४६,९४७
प्रति व्यक्ति औसत स्वास्थ्यको बजेट (रू.) १,४९३,६०९,००० ६७९,५४६,९४७
बजेट खर्च (%) ५० ५९ -
जम्मा बजेट मध्ये स्वास्थ्यमा बिनियोजित बजेट (%) - - -
स्वास्थ्य बिमा कार्यक्रम संचालन भएका जिल्लाको संख्या - - -
जम्मा बिमितहरुको संख्या - - -
तालिका

स्वास्थ्य सेवाको लागि तत्परता

आधारभूत स्वास्थ्य सेवाको उपलब्धता

स्वास्थ्य सेवाको लागि आवश्यक आधारभूत सामाग्रीहरुको उपलब्धता

नेपाल स्वास्थ्य संस्था सर्वेक्षण २०२१

गुण्स्तर स्वास्थ्य सेवा प्रदान गर्नको लागि न्युनतम मापदण्डको अवस्था

सुचकहरु व्यवस्थापन निकाय
सरकारी निजी प्रादेशिक अवस्था राष्ट्रियअवस्था
हात धुनको लागि साबुन र पानी वा सेनिटाइजरको व्यवस्था भएको स्वास्थ्य सँस्था (%) ९७ ९८ ९९ ९८
सँक्रामक फोहरको सुरक्षित बिसर्जन गर्ने स्वास्थ्य सँस्था (%) ५७ ७७ ६४ ५९
सामाग्रीहरु र प्रशोधन समयको बारेमा सहि जानकारी भएको स्वास्थ्य सँस्था (%) ६७ ९४ ५० ६९
तालिम प्राप्त कर्मचारी भएको स्वास्थ्य सँस्था(%) ९५ ७७ ९२ ९४
"स्वास्थ्य सेवाको गुणस्तर सुधार पद्धति" िनर्देशिका भएको स्वास्थ्य सँस्था(%) २१ १६ १७ २०
क्लिनिकल प्रोटोकलको उपलब्धता भएको स्वास्थ्य सँस्था (%) १४ ० १३ १३
चार tracer सामाग्रीहरुको उपलब्धता भएको स्वास्थ्य सँस्था(%) ५९ ९३ ७३ ६२
प्रतीक्षालय भएको स्वास्थ्य सँस्था (%) ७४ ९२ ६६ ७५
Tracer औषधी भएको स्वास्थ्य सँस्था (%) ४२ २७ ५० ४१
सबै नौ वस्तुहरुको उपलबधता भएको स्वास्थ्य सँस्था(%) १ ० ० १
नेपाल स्वास्थ्य संस्था सर्वेक्षण २०२१

स्वास्थ्य सेवाको गुणस्तर

परिवार नियोजन सेवा

बिरामी शिशु सेवा

नेपाल स्वास्थ्य संस्था सर्वेक्षण २०२१

गर्भवति महिलाहरुकाे शारिरक जाँच तथा परामर्श सेवा

नेपाल स्वास्थ्य संस्था सर्वेक्षण २०२१

स्वास्थ्य समानता

जातिगत तथा आर्थिक अवस्था अनुसार विभिन्न सेवाहरुको उपयोगको अवस्था

समुहहरु नवजात शिशु मृत्यु दर /१००० जिवित जन्ममा पाँच बर्ष मूनिका बालबालिकाहरुको मृत्यु दर/१००० जनसँख्या जम्मा प्रजनन दर पुड्कोपन भएका पाँच बर्ष मूनिका बालबालिका(%) BMI<१८.५ भएका १५-४९ वर्षका महिलाहरु (%) BMI<१८.५ भएका १५-४९ वर्षका महिलाहरु (%) सँस्थागत प्रसूति (%) परिवार योजना सेवाको माग पूर्ति भएको (%) झाडापखाला भएका पाँच बर्ष मूनिका बालबालिका(%) रक्तअल्पता भएका १५-४९ वर्षका महिलाहरु (%)
दलित ६३ ४३ ३ ४० २१ ७३ ४५ ६३ ८ ३८
जनजाति ४२ २४ २ ३२ १२ ८३ ५८ ७१ ७ ४०
मधेषी ५१ २७ ३ ४२ २८ ६४ ४८ ७२ १० ५६
मुश्लिम ४७ २५ ४ ३८ ३१ ६८ ५२ ५३ ११ ५२
ब्राहमण/क्षेत्री ३९ २३ २ ३५ १५ ८७ ६८ ६९ ६ ३७
नेवार ३३ ९ २ २७ ९ ८९ ७५ ७४ १२ २६
राष्टिय अवस्था ३९ २१ २ ३६ १७ ७८ ५७ ६९ ८ ४१
प्रादेशिक अवस्था ५८ २९ ३ ५५ १५ ७५ ३६ ५८ ६ ३५
निम्न आयश्रोत भएको घरधुरी ६१ ३२ ३ ५९ ० ७३ २८ ५७ ६ ३६
मध्यम आएश्रोत भएको घरधुरी ० ० २ ३३ ० ० ८२ ६६ ४ २८
उच्च आयश्रोत भएको घरधुरी ० ० २ ३२ ० ० ८६ ५७ १० ३३
नेपाल जनसांख्रिक तथा स्वास्थ्य सर्वेक्षण २०१६/८०

जातिगत तथा आर्थिक अवस्था अनुसार मातृ, बाल स्वास्थ्य सम्बन्धि सेवाहरुको उपयोगको अवस्था

सुचकहरु आर्थिक अवस्था जातिगत आधार
निम्न आयश्रोत मध्यम आयश्रोत उच्च आयश्रोत लाभान्वित जातीय समूह पिछडिएको जातीय समूह प्रादेशिक अवस्था राष्ट्रियअवस्था
कुनै पनि एक परिवार नियाोजन साधानको प्रयाोग (%) ४३ ५३ ४७ ४५ ४३ ४५ ४३
कम्तिमा एक पटक गर्भवति अवस्थामा गर्भ जाँच गराएका महिलाहरुको प्रतिशत ८३ ९९ ९७ ८४ ८८ ८५ ९४
प्रोटोकल अनुसार चार पटक गर्भवति अवस्थामा गर्भ जाँच गराएका महिलाहरुको प्रतिशत ४७ ७५ ९० ४९ ५८ ५२ ६९
स्वास्थ्य सँस्थामा सुत्केरी भएका महिलाहरुको प्रतिशत २८ ८२ ८६ ३० ४६ ३६ ५७
दक्ष प्रसुतिकर्मीद्वारा सुत्केरी भएका महिलाहरुको प्रतिशत २८ ८४ ८२ ३१ ४४ ३५ ५८
आफै सुत्केरी भएका महिलाहरुको प्रतिशत ११ २ ० १२ ५ १० १०
"स्वास्थ्य सेवा लिनको लागि अनुमति लिनुपर्ने" समस्याको रुपमा लिएका महिलाहरुको प्रतिशत ३७ १८ १० ३३ ३३ ३३ २४
पैसालाई समस्याको रुपमा लिएका महिलाहरुको प्रतिशत ६४ ४८ २९ ६१ ५६ ५९ ५५
स्वास्थ्य सँस्था सम्मको दुरीलाई समस्याको रुपमा रुपमा लिएका महिलाहरुको प्रतिशत ८१ ४५ २८ ७४ ६९ ७२ ५३
एक्लै स्वास्थ्य सँसथा जान नसक्नेलाई समस्याको रुपमा लिएका महिलाहरुको प्रतिशत ८३ ६९ ५२ ७९ ७८ ७९ ६८
महिला स्वास्थ्यकर्मी स्वास्थ्य सँस्थामा नहुनुलाई समस्याको रुपमा लिएका महिलाहरुको प्रतिशत ७० ५७ ४५ ६८ ६५ ६७ ६७
नेपाल जनसांख्रिक तथा स्वास्थ्य सर्वेक्षण २०१६

सुचकहरु: लक्ष्य र उपलब्धि

सुचकहरु प्रादेशिक अवस्था राष्ट्रियअवस्था लक्ष्य २०२५ लक्ष्य २०३०
मातृ मृत्युदर अनुपात - २३९ ८६ ७०
गर्भावस्था सम्बन्धित मृत्युदर अनुपात - २५९ - -
किशोर अवस्थामा बच्चा जन्माउने दर ८१ ६३ - -
पाँच भन्दा कम उमेरका बच्चाहरूको मृत्यु दर ३० २८ २६ २०
शिशु मृत्यु दर २७ २५ - १०
नवजात शिशु मृत्यु दर ११ १६ १४ १२
कुल प्रजनन दर ३ २ २ २
परिवार नियोजन प्रयाोग दर, आधुनिक विधिहरू ३६ ३६ ३३ ७५
सँस्थागत सुत्केरी दर ७८ ६६ ७८ ९०
दक्ष प्रसुतिकर्मीद्वारा सुत्केरी भएका महिलाहरुको प्रतिशत ६३ ६२ ७९ ९०
पूर्ण खोप लगाएको प्रतिशत ७० ७० १०० १००
पुड्कोपना दर (५ वर्ष मुनीका बालबालिका मध्य) ४८ ३२ २२ १५
ख्याउटेपना दर (५ वर्ष मुनीका बालबालिका मध्य) १८ १२ ६ ३
औषत उमेर (जन्मदा खेरी) ७७.८ ६७ ६९ - -
HIV प्रकोप दर १ - - -
२०१८

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९/८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक कर्णाली प्रदेश राष्ट्रीय २०७६/७७  
२०७७/७८ २०७८/७९ २०७९/८०  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १०७ ९२ ९०.७ ८६  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १०१ ९४ ८८.६ ७८  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९५ ९५ ८६ ८०  
जे.इ कभरेज ९६ ९५ ८६.७ ७८  
टि.डी. २ र टि. डी. २+ कभरेज ७३ ६६ ६५.२ ५९  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ७ ६.८ ७.१ १३  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ११८.१ ११९.४ ११३.१ ७७  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.६ ४.१ ३ ६.५  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७३.७ ७२.३ ७७ ४४  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ९२.६ ८८.४ ९७ ५७  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ८१.३ ९५.५ ९६.८ ७९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ६५.५ ७५.४ ८८.६ ४५  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ९४.९ ११२.५ ७३.६ ७०  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.२४ ०.४१ ०.२८ ०.२२  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६२५.६ ५७६.९ २१६ ३५०  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९६.३ ९३ ९७.३ ९५  
जम्मा नवजात शिशु मृत्यु संख्या २१८ १९९ ० १७७९  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ९१ ८९.९ ११८.३ ६८  
प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गराउने महिलाहरुको प्रतिशत ७६ ७२.३ ८५ ५३  
स्वास्थ्य संस्था प्रसुति दर १५६.६ १५२.२ ८३.४ ६६  
दक्ष प्रसुतिकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ६९.५ ६९.८ ५३.४ ६२  
प्रोटोकल अनुसार ३ पटक सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ४० ५२.६ ५७.४ १९  
जम्मा मातृ मृत्यु संख्या २० १७ १७ २१५  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (विवाहित प्रजनन उमेरका महिलाहरु मध्ये) १९.४ १८.७ १६.१ ११  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.४७ ०.२५ ०.०९ ०.२५  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ५० ६२.५ ७२.७ ८४  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ५.९ २.१ ११.८ ९  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ६५.३ ९७.२ ९१.४ ९१  
क्षयरोगको उपचार सफलता दर ९३.४ ९०.९ ९३.२ ९०  
कुष्ठरोगको नयाँ बिरामी दर (प्रति १०००० मा) ०.३७ ०.४ ०.४२ ०.९  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ६५१ ६९० ७१० ५०७६७  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १०३ १०४.५ ४१ ८४  
नसर्ने रोग
ग्राफ तालिका
सिअाेपिडी सँख्या ३०९८५ २०६०८ २५५०७ ०  
अर्बुदराेग १४३ १९ २८ ०  
मधुमेह ६५९८ ६६०४ १२७८७ ०  
मिर्गाैला सम्बन्धी समस्या भएका २४० १५४ ४१२ ०  
आयुर्वेदिक सेवा
ग्राफ तालिका
जम्मा सेवाग्राहीकाे सँख्या (अाेपिडी) १०३०४६ २०६०८ १७६८९६ ०  
पन्चकर्मा सेवा लिएका जम्मा सेवाग्राही सँख्या ९३७६ ० २७६०० ०  
जम्मा पुरुष सेवाग्राहीकाे सँख्या ४८६०० ९४४२८ ८२५०३ ०  
जम्मा महिला सेवाग्राहीकाे सँख्या ११२१७७ २१३१२७ १८९७३२ ०  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८/७९

जोखिमयुक्त व्यवहारको अवस्था

जोखिमयुक्त व्यवहारहरु प्रादेशिक अवस्था राष्ट्रियअवस्था
श्रुतीजन्य पदार्थ सेवन
हाल श्रुती जन्य पदार्थ (धुवा रहित वा धुवा युक्त) सेवन गर्नेहरुको प्रतिशत ३० २९
हाल दैनिक धुम्रपान सेवन गर्नेको प्रतिशत १६ १३
मध्यपान सेवन
बितेको ३० दिन भित्रमा अत्याधिक मद्यपान सेवन (६ वा ६ भन्दा बढी स्टान्डर्ड ड्रिंक्स) गर्नेको प्रतिशत ( ९ ७
हाल मद्यपान सेवन गर्नेको प्रतिशत (बितेको ३० दिन भित्रमा मद्यपान सेवन गरेको) २० २१
जीवनमा कहिल्यै मद्यपान सेवन नगर्नेको प्रतिशत ० ०
आहार
औसतमा १ दिनमा ५ सर्भिङ भन्दा थोरै फलफुल ररवा तरकारी खानेको प्रतिशत ९७ ९७
नुन
औसत नुन सेवन प्रतिदिन (ग्राममा)(स्पट युरिन परिक्षणमा आधारित) १० ९
शारीरिक क्रियाकलाप
अपर्याप्त शारीरिक गतिविधि गर्नेको प्रतिशत (प्रति हप्ता १५० मिनेट भन्दा कम समय मध्यम परिश्रम पर्ने वा ४ ७
मुख स्वास्थ्य
दाँत, मुख वा गिजाको समस्या (दुख्ने, सुन्निने, रगत आउने वा असजिलो हुने) हुनेको प्रतिशत २२ १४
पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ (३०(४९ वर्ष उमेरको महिला)
पाठेघरको मुखको क्यान्सरको (सर्विकल क्यान्सर) को परिक्षण गराउनेको प्रतिशत १६ ८
दुर्घटना, हिँसा तथा चोटपटक
बिगत १२ महिनामा, सडक दुर्घटनामा पर्नेको प्रतिशत ५ १४
बडी मास इन्डेक्स र मोटोपन
औसत body mass index (BMI (kg/m2) २१ २३
अधिक वजन र मोटोपन हुनेको प्रतिशत (BMI <25 kg/m2) ११ २४
Hypertension, Diabetes and Raised Cholesterol
रक्तचाप बढी हुनेको प्रतिशत (SBP≥ १४० र/वा DBP ≥ ९० mmज्न वा हाल उच्च रक्तचापको लागि औषधी खाइरहेको) २१ २३
रगतमा चिनीको मात्रा बढी हुनेको प्रतिशत ( फास्टिङ ब्लड ग्लुकोज ≥१२६ mg/dl वा हाल रगतमा बढी मात्रामा च १ ६
जम्मा कोलेस्टेरोल (रगतमा चिल्लोपना) को मात्रा बढी हुनेको प्रतिशत ९≥ ५.० mm वा ≥ १९० mg/dl वा हाल कोल ५ ११
स्वास्थ्यकर्मीबाट रक्तचाप नाप्नेको प्रतिशत (४०-६९ बर्ष भित्रको) ४३ ६१
स्वास्थ्यकर्मीबाट रगतमा चिनीको मात्रा नाप्नेको प्रतिशत (४० -६९ बर्ष भित्रको) ९ २१
नेपाल स्टेप्स सर्भे २०१९

महामारीतथा प्रकोपको अवस्था

जिल्ला २०७४/७५ २०७५/७६ २०७६/७७ २०७७/७८ २०७८/७९
डोल्पा
मुगु
हुम्ला
जुम्ला
कालिकोट
दैलेख
जाजरकोट
रुकुम (पश्चिम भाग)
सल्यान
सुर्खेत

स्वास्थ्यका साझेदारहरु

साझेदार सँस्थाको नाम भौगोलिककार्यक्षेत्र बिषयगत क्षेत्र
एड्स हेल्थ केयर फाउण्डेशन प्रदेश अस्पताल एच आइ भि एड्स
ASCEND सबै जिल्लाहरु Neglected Tropical Diseases
सि एम सी नेपाल ५ जिल्लाहरु मानसिक स्वास्थ्य
पि एस एम सबै जिल्लाहरु
सुअाहारा ५ जिल्लाहरु पाेषण, सरसफाइ, र कृषि
अाइ एन एफ सबै जिल्लाहरु क्षयराेग र कुष्ठराेग
अाइपास २ जिल्लाहरु याैन प्रजनन् स्वास्थ्य र अधिकार
नेपाल रेडक्रस साेसाइटी सबै जिल्लाहरु सरसफाइ र आपतकालिन स्वास्थ्य
निक साइमन इन्इटिच्युट सबै जिल्लाहरु अस्पताल प्रणाली सुदृिढकरण
फेज नेपाल मुगु र हुम्ला स्वास्थ्य र पाेषण
पलान इन्टरनेशनल जुम्ला
सेभ द िचल्g ४ जिल्लाहरु
स्वच्छता ४ जिल्लाहरु
टि पि अाे नेपाल ५ जिल्लाहरु
यूएनडिपी सबै जिल्लाहरु
यूनिसेफ सबै जिल्लाहरु
स्वास्थ्यकाे लागि सक्षम प्रणाली सबै जिल्लाहरु
वाटर एड सबै जिल्लाहरु
विश्व खाध्य कार्यक्रम सबै जिल्लाहरु
विश्व स्वास्थ्य सँगठन सबै जिल्लाहरु
भकारी ५ जिल्लाहरु खाध्य सुरक्षा
ह्याण्डीक्याप इन्टरनेसनल सबै जिल्लाहरु शारीरिक पुनर्स्थापना
२०८०

महत्वपूर्ण सम्पर्क

Karnali Pradesh

ठेगाना : वीरेन्द्रनगर, सुर्खेत

टेलिफोन : ०८३-५२०२१६

वेबसाइट : https://hsd.karnali.gov.np/

निर्देशक

नाम : डा. रबिन खड्का

सम्पर्क : ०८३५२०२१६

ईमेल : dockhadkarabin6000@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्पmत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-01 13:57:57